
ठेकेदारले गुणस्तरहीन काम गर्ने गरेका घटना पटक–पटक चर्चामा आउने गर्छन् । यस्तै घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अफ्रिकी देश कंगोमा नेता र कर्मचारी सहभागी भई पुल उद्घाटन गर्ने कार्यक्रम भइरहेको थियो । प्रमुख अतिथिले पुलमा रिबन काट्दाकाट्दै पुल भत्कियो, सबै सहभागी खसे ।
उद्घाटनकै दिन भत्किने यतिधेरै कमजोर पुल बनाएकोबारे यतिबेला सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । बर्खायाममा आवतजावत गर्न सहज होस् भनेर पुल बनाइएको थियो तर पुल उद्घाटनकै दिन भत्किएको छ ।
हेर्नुहोस् भिडियो –
This is the moment a bridge collapsed whilst being opened by officials in the Democratic Republic of Congo ⤵️ pic.twitter.com/5ej5U9WC3V
— Al Jazeera English (@AJEnglish) September 6, 2022