×

NMB BANK
NIC ASIA

बलिउड फिल्म ‘ब्रह्मास्त्र’सँगै दुई नेपाली फिल्म रिलिज

भदौ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रवार)देखि दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । 

Muktinath Bank

सुजित विडारी लिखित एवं निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ र प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खाः विनिथ द ब्रेभरी’ प्रदर्शनमा आएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुबै फरक–फरक जनरामा निर्माण भएका फिल्म हुन् ।


Advertisment
Nabil box
Kumari

‘ऐना झ्यालको पुतली’ले प्रदर्शनअघि गरिएको विशेष प्रदर्शनी र प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको छ । 

Vianet communication
Laxmi Bank

फिल्मकर्मीले यसलाई आफ्नो बाल्यकालमा फर्काउने फिल्म भनेका छन् । 

फिल्ममा कञ्चन चिमरिया, सिरु बिष्ट, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बू, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, विशा चाम्लिङ राई, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई सामाजिक जनरामा राखिएको छ । 

यता, ‘गोर्खाः विनिथ द ब्रेभरी’ भने गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको हो । 

केही दिनअघि राजधानीमा गरिएको प्रिमियरमा यस फिल्मले पनि राम्रो प्रतिक्रिया पाएको छ । 

फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । फिल्मलाई एक्सन र ड्रामा जनरामा राखिएको छ । 

यता शुक्रबारदेखि बलिउड फिल्म ‘ब्रमास्त्र’ पनि प्रदर्शनमा आएको छ । 

अयान मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’मा रणवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन लगायतको अभिनय छ । 

भदौ १० गतेदेखि प्रदर्शनमा आएको प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ पनि प्रदर्शनरत छ । 

त्यस्तै, गत शुक्रवारदेखि प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ दोस्रो सातामा प्रवेश गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x