×

NMB BANK
NIC ASIA

भोजपुरको शैक्षिक अवस्था सुधार गर्न ६४ बुँदे अवधारणा पत्र सार्वजनिक

भदौ २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भोजपुरको शैक्षिक सुधार अवस्था सुधार गर्नका ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनले अवधारणा पत्र सार्वजनिक गरेको हो । 

Muktinath Bank

अवधारणा पत्रमा शिक्षा क्षेत्रका समस्या र त्यसको सुधारका लागि गर्नुपर्ने कामलाई समेटिएको छ । संगठनले तयार गरेको यो अवधारणा पत्र कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई बुझाउने योजना रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकलाई मात्र दोषी देखाएर राज्य पन्छिन खोजेकाले राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले अवधारणा पत्र सार्वजनिक गरेको उनको भनाइ छ । ‘शिक्षा क्षेत्रमा रहेका समस्यालाई उजागर गर्न अवधारणा पत्र सार्वजनिक गरेका छौँ’, अध्यक्ष रेग्मीले भने, ‘शिक्षक सङ्गठनका तर्फबाट सार्वजनिक गरिएको देशमा नै यो अवधारणा पत्र पहिलो हो, यसमा हामीले शिक्षा क्षेत्रका समस्या, शिक्षक तथा राज्यले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा उठान गरेका छौँ, यसको कार्यान्वयनका लागि स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारलाई समेत बुझाउने योजना छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भोजपुरको चखेवामा आयोजना गरिएको कार्यक्रममार्फत अवधारणा पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तयार गरिएको अवधारणा पत्र राम्रो रहेकाले यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । राज्यको तहबाट यसलाई कार्यान्वयन गराउने हो भने शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान हुने उनीहरूको भनाइ थियो । रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x