×

X
Nic Asia
Dabur
Khukuri

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

काठमाडाैं | भदौ २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्वारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलले ‘तपाइको हरेक चाडपर्वमा माया भर्छौँ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना’ अन्र्तगत तेस्रो हप्ताको लक्की मार्फत बिजेता ुभएका बिजयीहरुलाई पुरस्कार वितरण गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

कम्पनीले शुक्रवार आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरिएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस तेस्रो हप्ताको लक्की ड्र गरिएको तेस्रो हप्ताको प्रश्नोत्तर स्लोभ द पजल रहेको थियो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल  प्रतियोगीहरुमध्ये २ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल  प्राप्त गरे । 

यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल  काठमाण्डौं थानकोटकी सुभध्रा बिष्ट र काठमाण्डौ टेकुकी स्वाती मर्हजन  थिए  ।


Advertisment
Saurya island

गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले दुवैजनालाई पुरस्कार बितरण गरेका थिए  ।  

 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रबद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्...

मंसिर २१, २०७९

जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनोटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको...

मंसिर १९, २०७९

भारतीय बजारमा टाटा कारको मूल्य बढेको छ । यस्तो कारको मूल्यमा सामान्य वृद्धि भएका भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । भारतमा मूल्य बढेका कारण नेपालमा पनि आगामी महिनाबाट टाटा कारको मूल्य बढ्न सक्ने...

मंसिर १८, २०७९

नेपालकै अग्रणी तथा सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै ‘शिवम्सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको ...

मंसिर १८, २०७९

नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भए...

मंसिर १८, २०७९

नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रा.लि. नेपालमा थ्री–ह्वीलर ईभीका दुई भेरियन्ट अर्थात् कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x