×

NMB BANK
NIC ASIA

अतिक्रमणले सकियो उपत्यकाको खुला ठाउँ, छैन विपद्‍मा बस्ने ठाउँ [फोटोफिचर]

भदौ २५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने होस् । काठमाडौं बस्तीहरूले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खाली ठाउँ प्रायः शून्य छ । 

Muktinath Bank

खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर, समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको छैन । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर, गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर विस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर, आज यी कुनैपनि ठाउँ खुला छैनन् । 


Advertisment
Nabil box
Kumari

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खाली भएका स्थानको पनि पुनर्निर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । यिनै कारुणीक दृश्यहरू फोटोकथामा । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
साउन ९, २०८०

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेका अनधिकृत संरचना हटाइँदै । साँघुरो र घुम्ती सडक भएकाले दुर्घटनामा परेर मानवीय तथा भौतिक क्षति भएको जनगुनासो आएपछि सडक चौड...

चैत ११, २०८०

आपसी मेलमिलाप र सद्‌भावको रूपमा मनाइने होली रङहरूको पर्व होली उपत्यकासहित पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । फागु पर्वको अवसरमा काठमाडौंको वसन्तपुरमा हर्षोल्लास छाएको छ। वसन्तपुरमा सामूहिकर...

फागुन १५, २०८०

लघुवित्त पीडितहरूले सोमवार संसद् भवनभित्रै प्रवेश गरेपछि आज बिहानदेखि निषेधित क्षेत्रको फुटपाथमा डोरी र तारबार लगाइएको छ । निषेधित क्षेत्रको फुटपाथमा प्रहरीले डोरी र तारबार लगाएप...

मंसिर २, २०८०

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै  साईकल यात्रामा माथिल्लो  मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे  परिवार ।  दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...

मंसिर १६, २०८०

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस

कात्तिक २७, २०८०

तस्वीर : विश्वास खनाल/लोकान्तर​

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x