×

NMB BANK
NIC ASIA

आयल निगमले पर्याप्त मात्रामा हवाइ इन्धन उपलब्ध नगराएको गुनासो

भदौ २७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल वायुसेवा सञ्चालक संघले नेपाल आयल निगमले उपत्यकाबाहिरका विमानस्थलहरुमा पर्याप्त मात्रामा हवाइ इन्धन उपलब्ध नगराएको गुनासो गरेको छ । संघले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार एक पत्र लेख्दै  विमानस्थलहरुमा हवाई इन्धनको सहज र सरल उपलब्धताका लागि सम्बन्धित निकायमा यथाशीघ्र आवश्यक पहल गरी दिन अनुरोध गरिएको छ । 

Muktinath Bank

संघका अध्यक्ष रामेश्वर थापाको हस्ताक्षरित पत्रमा निगमले काठमाडौं बाहेक बाहिरी विमानस्थलहरुमा पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध नगराएका कारण सदस्य वायुसेवा कम्पनीहरुका उडानहरुमा असर परिरहेको उल्लेख गरिएको छ । 
हवाई इन्धन सहज उपलब्ध नहुँदा उडान नै बन्द गर्नु पर्ने अवस्था श्रृजना हुने र आम सर्वसाधारणलाई भरपर्दो, सुरक्षित तथा सुलभ हवाई सेवा उपलब्ध गराउन कठिन हुन जाने संघको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसबाट हवाई सेवामार्फत आवतजावत गर्न चाहने महानुभावहरू हवाई सेवाबाट बञ्चित हुनुपर्ने अवस्था प्रति विशेष ध्यानाकर्षणका गराउँदै विमानस्थलहरुमा हवाई इन्धनको सहज र सरल उपलब्धताका लागि सम्बन्धित निकायमा यथाशीघ्र आवश्यक पहल गरी दिन हुन हार्दिक अनुरोध गर्दछु’, महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x