×

X
Nic Asia
Dabur
Khukuri

तस्वीरमा सबैभन्दा पहिले के देख्नुभयो ? त्यसले बताउँछ तपाईंको स्वभाव

काठमाडाैं | भदौ ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन ।

LAxmi BAnk
nabil BANK inside

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ । 


Advertisment
Saurya island

यहाँ एउटा तस्वीर दिइएको छ । 

यो चित्र मेक्सिकन चित्रकार अक्टाभियो ओकाम्पोको चित्र हो।

Vianet communication
IME BANK INNEWS

लेखिका रेबेका जेन स्टोक्सका अनुसार यस पेन्टिङमा चार तत्व छन्, जसले तपाईको व्यक्तित्वको बारेमा धेरै कुरा बताउँछ।

पहिला तपाईंले घोडामा सवार मानिस देखेमा, तपाईं र तपाइँको मनलाई वशमा राख्न गाह्रो हुन्छ। 

यदि तपाईंले देख्नुहुने पहिलो व्यक्ति एक वृद्ध व्यक्तिको अनुहार हो भने, तब तपाईं साँचो प्रेम खोज्दै हुनुहुन्छ र भौतिक चीजहरू भन्दा माथिको प्रेमलाई महत्त्व दिनुहुन्छ। 

यस्तै यदि तपाईको आँखाले पहिले खोलाको छेउमा केटीलाई देख्यो भने, प्रेमको मामिलामा तपाईको पूरानो अनुभव धेरै राम्रो छैन। तर अझै पनि तपाइँ फेरि प्रेममा पर्न डराउनु हुन्न। तपाईं सम्बन्ध जोगाउन चाहनुहुन्छ।

अन्त्यमा, पहिले खोला बगेको देख्नुभयो भने प्रेममा पर्न मन लाग्छ तर तपाईंजस्तै कोही रोमाञ्चक तरिकाले प्रेममा पर्न तयार भए मात्रै ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २०, २०७९

भारतको मध्यप्रदेशको बरवानीमा हात नभएकी एक बालिकाको जन्म भएको छ । बालिका नितान्त स्वस्थ्य भएर जन्मिएकी छन् । ति बालिकाको जन्म भएपछि त्यस गाउँको बारेमा चर्चा भइरहेको छ । अर्कोतर्फ छोरीको जन्मले परिवारका सदस्यहरू पनि...

मंसिर २३, २०७९

कतारमा भइरहेको फूटबल विश्वकपमा बिरालोहरूको जगजगी देखिएको छ ।  स्टेडियमदेखि खेलाडीहरूको पत्रकार सम्मेलनसम्ममा बिरालोहरू देखिएका छन् ।  रोयटर्स समाचार संस्थाले यस विषयमा सानो भिडियो रिपोर्ट बन...

मंसिर १९, २०७९

विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ । केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पु-याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे ।  त...

मंसिर १९, २०७९

कतारमा विश्वकपको रोमाञ्चक खेल जारी छ । यसैबीच खेल हेर्न त्यहाँ पुगेका स्टारहरू पनि चर्चामा छन् । विशेषगरी पोर्न (एडल्ट) स्टारको चर्चा जताततै छ । उनीहरू सबैजना उत्तेजक पोशाक लगाएर खेल हेर्न रंगशाला पुगेका छन् । ...

मंसिर २३, २०७९

मैदानभित्र अवस्थित यो शहर दक्षिणी अष्ट्रेलियाको हो । एडिलेड शहरबाट ८४६ किलोमिटर टाढा रहेको यस सहरको नाम कुबर पेडी हो । वास्तवमा, यहाँ दुर्लभ रत्न ओपलका धेरै खानीहरू छन् ।  खानीका लागि आएका मजदुरहरू यही...

मंसिर १९, २०७९

भारतमा प्रहरीले नियन्त्रणमा लिएका एक चोरको बयानले सबैको मन छोएको छ । उनले आफूले चोरी गर्नुको कारण प्रहरीलाई बताएका छन् । जसले सबैको मन छोएको हाे ।  भारतको छत्तीसगढका दुर्ग एसपी डाक्टर अभिषेक पल्...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x