२६ जेठ २०८३, मंगलबार

पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेत २(२)बाट सिफारिस

पञ्चा सिंह प्रदेश सभाका लागि सुर्खेत २(२)बाट सिफारिस

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएकी छन् ।

माओवादी केन्द्रीय सदस्यसमेत रहेकी सिंह सुर्खेत क्षेत्र नम्बर २(२) बाट उम्मेदवार सिफारिस भएकी हुन् । कर्णालीका २४ प्रदेश सभामध्ये माओवादी केन्द्रबाट सिफारिसमा परेकी सिंह एक्लो महिला भएको बताइएको छ । 

माओवादी केन्द्रले महिला सिफारिस भएर आएमा पहिलो प्राथमिकता दिने मापदण्डसमेत बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्