×

X
Nic Asia
Dabur
Khukuri

महाअभियोग सिफारिस समिति : जबरासँग पूरक प्रश्न गर्ने तयारी

काठमाडाैं | भदौ ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि आज (शुक्रवार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बोलाएको छ ।

LAxmi BAnk
nabil BANK inside

समितिको बैठक बिहान ९ बजे बस्दैछ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

बिहीवार समितिले बयानका क्रममा जबराले नाम लिएका नेपाल बार एसोसिएशनका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ता, अधिवक्तासँग छलफल गरेको थियो ।

महाभियोग सिफारिस समितिमा गएका सात जना कानुन व्यवसायीले जबराले लगाएको आरोप पूर्वाग्रही र गलत रहेको दाबी गरेका थिए ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग १० महिनापछि निष्क्रिय भएको छ । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायिक मर्यादाविपरीतको काम गरेको भन्दै जबराविरुद्ध अहिलेको सत्ता गठबन्धनका ९...

मंसिर २१, २०७९

चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बार आन्दोलित भएको छ । महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने भएकाल...

मंसिर २१, २०७९

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरे...

मंसिर २१, २०७९

सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका कानून व्यवसायीहरूमाथि जुत्ता प्रहार भएको छ । एक अधवैंशे महिलाले आफूले लगाएको जुत्ता खोलेर प्रहार गरेकी हुन् । उनले बार मुर्दावाद, वकिलहरू मुर्दावाद, चोल...

मंसिर २१, २०७९

बागमती प्रदेशसभामा समानुपातिकतर्फ ७ पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । निर्वाचन आयोगले बुधबारसमानुपातिकमा प्राप्त मतका आधारमा गरेको सिट बाँडफाँटमा ७ पार्टीको प्रतिनिधित्व निश्चित भएको हो ।  जसअनु...

मंसिर २१, २०७९

निर्वाचन आयोगले बुधबार गरेको समानुपातिकतर्फको सिट बाँडफाँडअनुसार कर्णाली प्रदेशमा ५ पार्टीको प्रतिनिधित्व भएको छ । जसमा नेकपा एमाले र कांग्रेसले सर्वाधिक ५–५ सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ ।...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x