×

X
Nic Asia
Dabur
Khukuri

दीपक कार्कीले प्रशासनलाई भने– राणाले निलम्बन फुकुवाको पत्र ल्याए मैले नै स्वागत गर्छु

काठमाडाैं | असोज २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले चोलेन्द्र शमशेर जबरा निलम्बन फुकुवाको पत्र लिएर आएमा स्वागतका लागि आफू नै सर्वोच्चको गेटमा जाने बताएका छन् ।

LAxmi BAnk
nabil BANK inside

सर्वोच्च प्रशासन र सुरक्षाकर्मीलाई उनले निलम्बन फुकुवाको पत्र लिएर आएमात्र अदालत छिर्न दिन निर्देशन दिएका स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘म त कामु मात्र हो, उहाँ(चोलेन्द्र)ले निलम्बन फुकुवाको पत्र लिएर आएमा म नै स्वागत गर्न गेटमा जान्छु’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

प्रतिनिधि सभाको कार्यकाल सकिएलगत्तै चोलेन्द्रले आइतवार सर्वोच्च फर्किने तयारी गरेका थिए । 


Advertisment
Saurya island

चोलेन्द्रलाई रोक्न भन्दै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा वकिलहरूले सर्वोच्च अदालत परिसरमा धर्ना समेत दिए । 

सर्वोच्च प्रशासनले निलम्बन फुकुवाको पत्र नआई भित्र छिर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

Vianet communication
IME BANK INNEWS

सत्तारुढ दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि फागुन १ देखि चोलेन्द्र निलम्बित अवस्थामा छन् । 

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले चोलेन्द्रलाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन हिजो सभामुखलाई बुझाएको थियो । 

प्रतिवेदनमा चोलेन्द्रबारे थप छानबिन गर्न अर्को प्रतिनिधिसभामा पठाउन प्रस्ताव गरिएको छ । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २१, २०७९

काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ । बुधवार २८औँ महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रम बारे जानका...

मंसिर २१, २०७९

काठमाडौं उपत्यमा वाटर एटीएमको प्रयोग बढ्न थालेको छ । ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन...

मंसिर २१, २०७९

दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्म...

मंसिर २१, २०७९

म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । संघीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवनलगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश सरकारका ११ र संघीय सरकारका नौ सडक र म...

मंसिर २१, २०७९

नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएका छन् । २९ वर्षीय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ ।...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x