×

X
Nic Asia
Dabur
Khukuri

कांग्रेसले बनायो चुनावी गीत ‘मंसिर चार’ : राधिका, शिवहरीसहित दर्जन कलाकारहरू प्रस्तुत

काठमाडाैं | असोज २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै राजनीतिक दलहरूले चुनावी गीत निर्माण गर्न थालेका छन् । नेपाली कांग्रेसले ‘मंसिर चार’ बोलको चुनावी गीत तयार पारेर सार्वजनिक समेत गरिसकेको छ । 

LAxmi BAnk
nabil BANK inside

नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघले गीत निर्माण गरेको हो । गीतमा राधिका हमाल, शशिविक्रम थापा, स्मृति शाही र गोविन्द मधुर आचार्यले स्वर दिएका छन् । लोकराज अधिकारीको शब्द रहेको गीतमा गोविन्द मधुर आचार्यले संगीत दिएका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सांस्कृतिक संघका सभापति तीर्थ थापाको निर्देशनमा तयार भिडियोमा विक्रान्त बस्नेत, शिवहरी बैरागी, राधिका हमाल, स्वस्तिका लामिछाने, विष्णु रोक्का, सिरजन गजमेर, सुनिल पुरीलगायत प्रस्तुत भएका छन् । 

पार्टीका नेता तथा कार्यकर्तालाई जनतासमक्ष जान सजिलो होस् भनेर गीत निर्माण गरिएको सांस्कृतिक संघले जनाएको छ । भिडियोमा जीवन पराजुलीको छायांकन तथा उत्तर मगरको सम्पादन छ । अन्य दलहरुले पनि चुनावी गीत सार्वजनिक गर्ने तयारी गरेका छन् ।


Advertisment
Saurya island

 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी बार्दिनु भो आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु&...

मंसिर २२, २०७९

कस्तो गीतलाई चलेको मान्ने ? कस्तो गीतलाई स्रोता/दर्शकले रुचाएको मान्ने ? वा कस्तो गीतलाई ‘हिट’ मान्ने ? यसलाई नाप्ने कुनै एउटा सर्वमान्य इकाई छैन् ।  तर, सामान्यतया जुन गीत धेरै भन्दा धेरै स्रोता...

मंसिर २२, २०७९

काठमाडौं । ‘प्रेम गीत ३’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री क्रिष्टिना गुरुङले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।  साथीभाइसँगै फिल्मकर्मीहरू समेत सामाजिक सञ्जालमार्फत ...

मंसिर २३, २०७९

कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रवार पत्राचार गर्दै फिल्ममात्...

मंसिर २२, २०७९

पुष २९ गतेदेखि प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अर्को एउटा गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश &lsquo...

मंसिर २३, २०७९

फ्राइडे रिलिज अन्तर्गत यस साता एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आज (शुक्रवार) ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ एकसाथ रिलिज भएका हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई फिल्म रि...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x