असार ४, २०७९
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ ।
सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ ।
चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्याङ्क प्राप्त गरेको छ ।
तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन् । सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलो पटक पृथ्वीमा यान अवतरण गरेको थियो ।
संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ । धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...
संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ । मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् । केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...
पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो। मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...
संसारभर हरेक दिन एलियन र यूएफओ देखिएको दाबी गरिन्छ । ब्रह्माण्डमा एलियनहरू छन् कि छैनन् ? वैज्ञानिकहरू वर्षौंदेखि यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म कुनै सफलता पाउन सकेका छैनन् । यसैबीच, अमेर...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ । वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...