×

X
Nic Asia
Marvel
Khukuri

जन्मकैद सजाय तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ

बुटवल | असोज ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको सजाय सुनाएका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।

DHARA
LAxmi BAnk

रूपन्देहीको गैडहवा गाउँपालिका–५ का रामपति यादव भनिने रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यादवले २०५८ सालमा जिल्लाको साविक विष्णुपुरा गाविस–७ का व्यापारीको हत्या गरी फरार थिए । यादवलाई जिल्ला अदालत रुपन्देहीले २०७३ वैशाख ३० गतेको फैसलाले जन्मकैद ठहर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले ५७ वर्षीय यादवलाई ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले पक्राउ गरेको जानकारी दिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्यालले फैसला कार्यान्वन गराउन यादवलाई अदालतमा पेश गरी कारागार चलान गरिएको बताए । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउ ग...

असोज १५, २०७९

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्टका सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ ...

असोज १४, २०७९

काठमाडौंको गोठाटारमा गत असोज ३ गतेको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका ३ जनालाई सार्वजनिक गरेको छ । सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाेली हानी हत्या गरिएको घटनामा संलग्न भएको आरोप...

असोज १६, २०७९

आफ्नै आमा र काकाको हत्या गरेको अभियोगमा झापाको कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् । आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षकै सन्तबहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका–२ मिलन चौ...

असोज १५, २०७९

मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका दुई जना कैदी फरार भएपछि उक्त घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । उक्त घटनामा ड्युटीमा रहेका प्रहरीको संलग्नताबारे अ...

असोज १८, २०७९

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित मृतकका आफन्तहरूले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x