×

X
Nic Asia
Marvel
Khukuri

बालेन शाहले भने–कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?

काठमाडाैं | असोज ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टुकुचा उत्खननका सन्दर्भमा उच्च अदालत पाटनले दिएको आदेशमा असन्तुष्टि जनाएका छन् । उच्च अदालतले बुधबार  टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजना असोज २६ गतेसम्म रोक लगाएको थियो । 

DHARA
LAxmi BAnk

त्यसप्रति कटाक्ष गर्दै उनले अदालतले टुकुचालाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्छ भन्दै प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्नु हुन्छ ?’
महानगरपालिकाले टुकुचा उत्खनन थालेपछि यसबारे व्यापक बहस भइरहेको छ भने अदालतसम्म मुद्दा पुगेको हो।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सम्हाल्न शुरू गरेका छन् ।  कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।  'कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलव...

भदौ ३१, २०७९

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिएको १ सय ७४ पेज लामो बयान पढेर सुनाउने क्रम जारी छ ।  दिउँसो १ बजेर १० मिनेटदेखि बयान पढ्ने...

असोज ५, २०७९

गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छ...

असोज २, २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले सर्वोच्च...

असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको  छ ।  शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको ...

असोज २, २०७९

संविधान दिवसको अवसरमा ६ सय ८१ जना कैदीहरूको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागु हुने गरी आइतवार उनीहरूको कैद सजाय माफी मिनाहा गरेको राष्ट्रपत...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x