×

X
Nic Asia
Marvel
Khukuri

इरानमा किन हिजाब जलाइरहेका छन् महिलाहरू ? (भिडियो)

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

इरानमा अहिले महिलाहरूले सडकमा आन्दोलन गरिरहेका छन् । 

DHARA
LAxmi BAnk

उनीहरू इस्लामी वस्त्र हिजाब जलाइरहेका छन् र धार्मिक प्रहरीका विरुद्ध नारा लगाइरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सही तरिकाले हिजाब नलगाएको भन्दै प्रहरीले २२ वर्षीया महसा अमीनीलाई कुटपिट गरी मारेपछि महिलाहरूले आन्दोलन गरिरहेका हुन् । 

अमीनी गत साता आफ्नो भाइसँग राजधानी तेहरान गएकी थिइन् । त्यहाँ उनलाई धार्मिक प्रहरीले ठीकसँग हिजाब नलगाएको भन्दै पक्राउ गरी हिरासतमा लिएको थियो । 


Advertisment
Bizbazar
Saurya island

इरानी महिलाहहरूलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब लगाउन अनिवार्य गरिएको थियो । त्यसअघि शाही शासनमा महिलाहरूलाई वस्त्र लगाउने विषयमा छुट दिइएको थियो । 

आयातोल्लाह खमेनी शासनमा आएपछि इरान शिया मुसलमानहरूको गढ बनेको हो । खमेनीले महिलाहरूको अधिकार कटौती गरिदिए । 

Vianet communication
IME BANK INNEWS

सन् १९८१ मा उनले महिलाका लागि हिजाब अनिवार्य गरे अनि शृंगारपेटारमा पनि प्रतिबन्ध लगाए । लिपस्टिक लगाउने महिलाहरूको ओठ धार्मिक प्रहरीले ब्लेड लगाएर काटिदिन्थ्यो । 

त्यस्तै सन् १९६७ मा बनाइएको परिवार संरक्षण कानूनलाई पनि इस्लामिक सरकारले खारेज गरिदियो । त्यस कानूनले महिलालाई पुरुषकै बराबरीको अधिकार दिएको थियो । 

महिलाको विवाहको उमेर १८ बाट घटाएर नौ वर्ष गरियो । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज १३, २०७९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनद्वारा निर्मित कोलम्बो बन्दरगाह शहरमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसाय दर्ता गर्न आवश्यक पर्ने कानुन जारी गरेका छन् । राष्ट्रपतिले बुधबार राति असाधारण राजपत्रमा अर्थ, आर्थि...

असोज १३, २०७९

छ महिना लामो अन्तरिक्ष यात्रापछि तीन रूसी अन्तरिक्ष यात्री बिहीबार कजाखस्तानमा अवतरण गरेका छन् । रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) का अनुसार ओलेग आर्टेमयेभ, डेनिस मात्वेयेभ ...

असोज १३, २०७९

उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ ।  जेसीएसले एक विज्ञप्ति जारी गर्द...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

असोज १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  पाकिस्तान पिपल्स पार्टी (पि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x