×

X
Nic Asia
Marvel
Khukuri

उत्तर कोरियाले साँच्चिकै बेचेको हो रुसलाई हतियार ?

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
Reuters
British college
TVS INSIDE

उत्तर कोरियाले रुसलाई हतियार बेच्ने कुनै पनि योजना नरहेको बताएको छ । 

DHARA
LAxmi BAnk

अमेरिकी अधिकारीहरूले लाखौं आर्टिलरी शेल र रकेट रुसलाई उत्तर कोरियाले बेच्न लागेको भनेपछि उत्तरले त्यो षड्यन्त्र सिद्धान्त भएको बतायो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बुधवार उत्तरको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफूहरूमाथि संयुक्त राष्ट्रसंघले लगाएको हतियार बिक्री प्रतिबन्धलाई स्वीकार नगरेको भए पनि रुसलाई हतियार बेच्ने चाहिँ कुनै उद्देश्य नरहेको जानकारी दियो । 

‘हामीले रुसलाई विगतमा कहिले पनि हतियार वा गोलीगट्ठा दिएका छैनौं र भविष्यमा पनि दिने योजना छैन,’ नाम नखुलाइएका एक सैन्य अधिकृतले उत्तरको सरकारी सञ्चारमाध्यमलाई बताए । ‘हामी उत्तर कोरियाविरुद्धको षड्यन्त्र सिद्धान्त जथाभावी नफैलाउन अमेरिकालाई चेतावनी दिन्छौं ।’


Advertisment
Bizbazar
Saurya island

द न्युयोर्क टाइम्सले खुला गरिएको अमेरिकी गोप्य दस्तावेजलाई उद्धृत गर्दै पहिलोपटक उत्तर कोरिया र रुसबीचको हतियार सम्झौताको बारेमा लेखेको थियो । पछि अमेरिकाको रक्षा मन्त्रालयले त्यस खबरलाई पुष्टि गरेको थियो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबै...

असोज १२, २०७९

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।  कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारला...

असोज १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  पाकिस्तान पिपल्स पार्टी (पि...

असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज १३, २०७९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनद्वारा निर्मित कोलम्बो बन्दरगाह शहरमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसाय दर्ता गर्न आवश्यक पर्ने कानुन जारी गरेका छन् । राष्ट्रपतिले बुधबार राति असाधारण राजपत्रमा अर्थ, आर्थि...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x