×

NMB BANK
NIC ASIA

धादिङको रुबी भ्यालीमा एकृकित विकास कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय

असोज ६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेश सरकारले धादिङको रुबी भ्याली गाउँपालिकामा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिहीवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र रहेका १ सय १९ वटा गाउँपालिकामध्ये मानव विकास सूचाकांक र विकासको दुष्टिकोणले सबैभन्दा पछाडी परेको रुवी भ्यालीमा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए । 

Muktinath Bank

यस्तै त्यसको लागी बजेट विनियोजन गर्दै प्रदेश गौरवको आयोजना रूपमा अघि बढाउने सरकारको तयारी रहेको समेत रहेको बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै बैठकले प्रदेशका १ सय १९ गाउँपालिकामध्ये प्रत्येक गाउँपलिकाको एउटा वडामा  वडा समाजवादी विकास कार्यक्रम लैजाने निर्णय गरेको छ ।  त्यस्तै प्रदेशमा विज्ञान तथा प्रविधि विश्व विद्यालय बनाउने निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

उक्त विश्व विद्यालययको लागि भौतिक संरचना निमार्णको लागी सामजिक विकास मन्त्रालयको सचिवको संयोजकत्वमा भौतिक मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिव रहने गरी कार्यदल गठन गरेको छ ।

Vianet communication
Laxmi Bank

यस्तै बैठकले केन्द्रीय सरकारको हकमा १ करोडसम्मको रकमको काम उपभोक्ता समितिमार्फत गरिने र प्रदेश सरकारको हकमा ५० लाखसम्मको रकमलाई उपभोक्ता समितिमार्फत गर्ने पहिलेको मापदण्डलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x