×

NMB BANK
NIC ASIA

आयु अनुसार सत्तारुढ दलहरु बुढो भए : ओली

असोज ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एस)को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दावी गरे । राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्य समेत गरे । 

Sagarmatha Cement
Muktinath Bank

आ–आफ्नो आयु अनुसार  सत्तारुढ दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाई थियो । ओलीले भने, ‘एउटा सल्लाहको रुख ५० वर्षमा बढदै हुन्छ । अर्को तितेपातीको बोट तीन महिनामा बुढा भइवरी मर्छ, जन्मेको तीन महिनामा । एस पार्टी भन्ने छ नि, आजकाल । पोहोर भदौंमा जन्मियो । अहिले भदौंमा बैंस आयो । अर्को भदौं पुग्दैन । एस पार्टी । तितेपातीको झार जस्तै हो । मान्छेले बरपीपल लगाउन चौंतारा चिनेको कसैलाई थाहा छ ? वरपीपलको लागि त चौतारो चिन्छ नै । किनभने त्यो बर पिपल सयौं वर्ष बाँच्छ । कति वर्ष बाँच्छ, बाँच्छ ? म सानो हुँदादेखिको बरपीपल छदैँछ । त्यति लामो आयु हुन्छ । त्यसकारण चौतारो चिन्छ । अनि, एउटा तितेपातीको लगाउनु प¥यो भने चौतारो चिन्छ कसैले । चौतारो चिन्न पाएको छैन, तितेपाती बुढो भएर मरिसक्छ । त्यसकारण गठबन्धनमा भएका पार्टीहरु जतिजति उमेरका भएपनि आयु अनुसारको बुढा हुन । बुढा पार्टीहरु । हाम्रो एमाले भनेको युवा पार्टी हो । एमाले युवा पार्टी हो । पोहोर बनेको भएपनि कुनै कुनै पार्टी बुढो पार्टी हो । अलिक पोहोर भदौतिर तपाईहरुले सम्झनु भयो भने यस्तोमा ल्याएर राखिदियो भने यो टाठ भत्किने गरी खोस्रन्थ्यो । होक्का, होक्का गथ्र्यो । यस्तो भित्ते देख्न हुँदैन थियो । सिंगौंरी खेलेर । अहिलेसम्ममा भई खोस्रिन छोडिसक्यो । सिंगौंरी खेल्न छोडिसक्यो । लुसुलुसु परेर हिँडन थालिसकेको छ । अलिपछि हेर्नुहोला मंसीर ४ पछि । टोपी निकालेर गालामा हात राखेर बस्ने हालतमा पुग्नेछ । यो तिनीहरुको नसिवको कुरा हो । उनीहरुको भविष्य हामीले कोरिदिनु पर्दछ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरु आफैं भ्रष्टाचारी भएको आरोप लगाए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x