×

NMB BANK
NIC ASIA

नेपालमा ‘प्रेमगीत ३’ हिन्दी संस्करण भोलिदेखि लाग्दै, सेन्सरका लागि सिफारिस

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अन्ततः नेपालमा ‘प्रेमगीत ३’को हिन्दी संस्करण भोलि (सोमवार)देखि प्रदर्शनमा  आउने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करण सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रीय चलचित्र जाँच समितिलाई सिफारिस गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया चलचित्रले पूरा गरेपछि विकास बोर्डले आईतबार सेन्सर सिफारिस गरेको हो । 


Advertisment
Nabil box
Kumari

विकास वोर्डले सेन्सर सिफारिस गरेसँगै चलचित्र सेन्सर भएर घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने भएको हो । चलचित्रका निर्माताले सेन्सर सिफारिसको पत्र बुझेका छन् ।

Vianet communication
Laxmi Bank

चलचित्रको सेन्सर आइतवार बेलुका हुने निर्माण टिमले जनाएको छ । यो सँगै अब, ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपाली चलचित्र सरह प्रदर्शनमा आउने भएको छ । 

चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । 

‘प्रेम गीत ३’को हिन्दी संस्करणको बुकिङ आइतबार साँझदेखि नै खुलाउने तयारी गरिएको छ ।

सञ्चार मन्त्रालयले हिन्दी ‘प्रेमगीत ३’ पनि नेपाली चलचित्र भएको घोषणा गरेसँगै नेपालीसरह प्रदर्शन हुन लागेको हो ।

शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेमगीत ३’ले उत्साहजनक व्यापार गरिरहेको छ । 

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x