×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’ बारे बोर्डको ६ बुँदे विज्ञप्तिः डबका लागि स्वीकृति दिन ढिलाइ गरिएको छैन [विज्ञप्तिसहित]

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रेमगीत ३’को हिन्दी डबको सम्बन्धमा भए गरेका काम कारबाही र प्रक्रियाको विषयमा बोर्डले स्पष्ट पारेको हो । 

Muktinath Bank

बोर्ड अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा चलचित्रको हिन्दी डबलाई लिएर विकास बोर्ड र बोर्डका पदाधिकारीविरुद्ध लान्छनायुक्त अभिव्यक्ति, टिका–टिप्पणी एवं व्यक्तिगत गाली गलौजसमेत गरी भ्रामक, कपोकल्पित समाचारहरू आएको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ६ बुँदामा जारी गरिएको विज्ञप्तिमा ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको स्कीकृतिका लागि कर चुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकाले सिफारिस नगरिएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर चुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनः स्वरांकनको स्वीकृति दिइएको बोर्डले जनाएको छ । ‘असोज ७ मा करचुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनः स्वरांकनको स्वीकृति दिई असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसका स्पष्ट पार्न चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नसमेत बोर्डले अनुरोध गरेको छ ।

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x