×

X
Nic Asia
Khukuri

‘प्रेमगीत ३’ बारे बोर्डको ६ बुँदे विज्ञप्तिः डबका लागि स्वीकृति दिन ढिलाइ गरिएको छैन [विज्ञप्तिसहित]

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति जारी गर्दै ‘प्रेमगीत ३’को हिन्दी डबको सम्बन्धमा भए गरेका काम कारबाही र प्रक्रियाको विषयमा बोर्डले स्पष्ट पारेको हो । 

LAxmi BAnk
nabil BANK inside

बोर्ड अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा चलचित्रको हिन्दी डबलाई लिएर विकास बोर्ड र बोर्डका पदाधिकारीविरुद्ध लान्छनायुक्त अभिव्यक्ति, टिका–टिप्पणी एवं व्यक्तिगत गाली गलौजसमेत गरी भ्रामक, कपोकल्पित समाचारहरू आएको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ६ बुँदामा जारी गरिएको विज्ञप्तिमा ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको स्कीकृतिका लागि कर चुक्ता प्रमाणपत्र पेश नगरी दरखास्त दिएकाले सिफारिस नगरिएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कर चुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनः स्वरांकनको स्वीकृति दिइएको बोर्डले जनाएको छ । ‘असोज ७ मा करचुक्ता प्रमाणपत्र पेश हुनासाथ सोही मितिमै पुनः स्वरांकनको स्वीकृति दिई असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनासाथ चलचित्र जाँचका लागि सिफारिस भएको, बोर्डबाट सेवाग्राहीको कुनै पनि काममा प्रक्रियागत ढिलासुस्ती र अवरोध नभएको सम्बन्धित सरोकारवाला एवं आम जनमानसका स्पष्ट पार्न चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ । 

सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नसमेत बोर्डले अनुरोध गरेको छ ।


Advertisment
Saurya island


 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

अभिनेता सलोन बस्नेत अभिनित चलचित्र ‘मीलन’ प्रदर्शनको एक साता नहुँदै हलबाट उत्रिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दिन चलचित्रलाई आफ्नो देशभरका च्यानलमा ५ शोज उपलब्ध ग...

मंसिर १४, २०७९

आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।  राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ‘फकाउनै जानिनँ’ गीतमा मेलिना राई र...

मंसिर १५, २०७९

चर्चित सांगीतिक जोडी संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बाबुआमा बन्ने भएका छन् ।  अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको खुशी ब्यक्त गरेका छन् । उनले पत्नी दुर्गाको तस्वीर फेसबु...

मंसिर १४, २०७९

नाबालिग जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उनका फ्यानहरूले यही शनिवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ‘पल शाह फ्...

मंसिर १५, २०७९

लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उद...

मंसिर १५, २०७९

चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।  गायक राई गत असोजम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x