×

X
Nic Asia
Khukuri

सञ्जिव र सञ्जितलाई दोहोरो पदक

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालका सञ्जिव तामाङ र सञ्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्समा दोहोरो पदक जितेका छन् ।

LAxmi BAnk
nabil BANK inside

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १८ वर्षमाथिको समूहमा चाइनिज फम्समा ८.३ अंक जोड्दै तामाङ पहिलो भएको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए । सो स्पर्धामा पोल्यान्ड दोस्रो तथा जर्मनी तेस्रो भयो । तामाङले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनितर्फ चेक रिपब्लिकका खेलाडीलाई हराउँदै कास्य पदक प्राप्त गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस्तै भेट्रान पुरुष ३५ वर्षमाथिको समूहमा राईले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण पदक जिते । ट्रेडिसनल फम्समा उनले कास्य प्राप्त गरे ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अख...

मंसिर १४, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘ए’बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् ।   मंगलवार राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक...

मंसिर १३, २०७९

विश्व टेबल टेनिस च्याम्पियनसिपको क्षेत्रीय छनोटअन्तर्गत काठमाडौंमा आयोजना हुन लागेको साउथ एशियन रिजनल च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल टेबलटेनिस संघले पत्रकार सम्मेलन गरेर मंसिर तेस्...

मंसिर १४, २०७९

 इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम १६ मा पुग्न क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ...

मंसिर १४, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘बी’बाट इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।   समूह ‘बी’को तेस्रो तथा अन्तिम निर्णायक खेलमा मंगलवार राति इंग्ल्या...

मंसिर १३, २०७९

जर्मन फूटबलका पूर्व स्ट्राइकर तथा खेल विश्लेषक सान्द्रो वाग्नरले कतारको राष्ट्रिय पोशाकका बारेमा गरेको अभद्र टिप्पणीका लागि माफी मागेका छन् ।  कतारमा जारी विश्वकपमा जर्मनी र स्पेनबीच भएको खेलका क्रममा उनले ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x