×

X
Nic Asia
Dabur
Khukuri

चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । 

LAxmi BAnk
nabil BANK inside

दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । 

काठमाडौँबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आआफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौँ बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो सङ्ख्या कम रहेको महासङ्घले जनाएको छ । 


Advertisment
Saurya island

यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

२०७४ सालको प्रतिनिधिसभा चुनावमा सर्वाधिक धेरै मतान्तरसहित चुनाव जितेको दोलखा नेकपा एमालेले यसपटक गुमाएको छ ।  यसपटकको चुनावमा ३ सय १७ मतको अन्तरले एमाले उम्मेदवार पराजित भएका छन् ।  २०७४ ...

मंसिर १९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्...

मंसिर १८, २०७९

सहमहामन्त्री बद्री पाण्डेको जीतसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सीट संख्या ५७ पुगेको छ ।  आइतवार बिहान सम्पन्न मतगणनामा एमाले उम्मेदवार कर्ण थापालाई झण्डै साढे ५ हजार मतले पराजित गर्दै पा...

मंसिर १९, २०७९

एमालेसँगको सहकार्य तत्काललाई टुंगिएको घोषणा गरेर जसपा अध्यक्ष उपेन्द्र यादवले आइतवार मधेश मात्र हैन काठमाडौंमा पनि एक किसिमको तरंग ल्याइदिए । एमालेसितको सहकार्य चुनावसँगै सकिएको र अब नयाँ समीकरणका लागि त...

मंसिर १८, २०७९

प्रदेश नम्बर १ बाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ  ५६ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार एमालेबाट २५, नेपाली कांग्रेसबाट १७ र माओवादी केन्द्रबाट ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । ...

मंसिर १९, २०७९

सेनापति (रुक्मांगत कटुवाल) प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि २०६६ जेठ दोस्रो साता नेपाली कांग्रेसको सहयोगमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x