×

X
Nic Asia
Dabur
Khukuri

बेल्जियमलाई हराउँदै नेदरल्यान्ड्स फाइनल्समा

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेदरल्यान्ड्स यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

समूह चरण अन्तर्गत आइतवार राति बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स फाइनल्समा पुगेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नेदरल्यान्ड्सलाई जीत दिलाउन भिर्गिल भान डाइकले निर्णायक गोल गरे ।

खेलको ७३ औं मिनेटमा डाइकले निर्णायक गोल गरेका हुन् ।


Advertisment
Saurya island

यस जीतसँगै नेदरल्यान्ड्सले १५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ ।

लिग ए समूह ४ को नेदरल्यान्ड्सले ६ खेलमा १६ अंक जोडेको छ ।

Vianet communication
IME BANK INNEWS

नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रह्यो ।

बेल्जियम १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

कतारमा भइरहेको फूटबल विश्वकपमा सोमवार राउन्ड अफ १६ मा ब्राजिल र दक्षिण कोरिया भिड्दैछन् ।  उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमार चोटबाट फर्किने प्रबल सम्भावना रहेको बताइएको छ । सर्बियाविरुद्धको खेलमा नेय...

मंसिर १९, २०७९

विश्वकप अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौ बजे सुरु हुने छ । जापान समूह ‘इ’ को विजेता बनेको...

मंसिर १९, २०७९

एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा न...

मंसिर १९, २०७९

कतार विश्वकपमा पहिलो पटक खेल अतिरिक्त समयतर्फ धकेलिएको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयतर्फ धकेलिएको हो ।  क्वाटरफाइनल प्रवेशका लागि...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा जापानले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा जापानले १–० को अग्रता लिएको हो ।  अल जनोब स्टेडियममा जापानका लागि डाइन मेन्जाले ४३औं मिनेटमा गोल ग...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x