×

NMB BANK
NIC ASIA

मिडियामा किन देखिएका छैनन् चिनियाँ राष्ट्रपति सी चिनफिङ ?

असोज १०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

चिनियाँ राष्ट्रपति सी चिनफिङ उज्बेकिस्तानको भ्रमणबाट फर्केपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । राष्ट्रपति सी कहाँ छन् भन्ने विषयमा चिनियाँ मिडियाले समेत कुनै खबर लेखेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

त्यसैले सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिन थालेका छन् । सी राष्ट्रपतिको तेस्रो कार्यकाल सम्हाल्ने तयारीमा थिए तर उनी गायब भएपछि सत्ता पल्टिएको हल्लासम्म फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनबाट भागेर अमेरिका पुगेका एक पत्रकारले चीनले धेरै अन्तर्राष्ट्रिय उडानलाई रोकेको र चीनमा अस्वाभाविक गतिविधि भइरहेको दाबी गरेका थिए । जसका आधारमा हल्ला फैलिन थालेका छन् । चिनियाँ अधिकारी र मिडियाले स्पष्ट जानकारी नदिएका कारण यसो नै भएको हो भनेर भन्न सकिने आधार देखिँदैन ।


Advertisment
Nabil box
Kumari

कतिपयले कोरोनाका कारण सी क्वारेन्टीनमा रहेका तर्क गरेका छन् ।

Vianet communication
Laxmi Bank

चीनमा कोरोना सावधानीका कडा नियम रहेका र त्यो नियमको पालना सीले पनि गर्नुपरेकाले उनी सार्वजनिक कार्यक्रममा देखिएका बताइएको छ । उनी हालै उज्बेकिस्तानबाट फर्किएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x