×

X
Nic Asia
Dabur
Khukuri

किरणको कप्तानीमा नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् । सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । 

LAxmi BAnk
nabil BANK inside

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रंगशालामा मंगलवार  साढे ५ बजे हुनेछ । सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रूपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैं विशेष बनाउने सुनाए । प्रशिक्षका हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए । 

यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर, दुवै खेलाडी बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् । 


Advertisment
Saurya island

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी  २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर १९, २०७९

एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा न...

मंसिर १९, २०७९

विश्वकप फुटबलको अन्तिम १६ मा सोमबार जापान र क्रोएशिया भिड्दैछन् । कतारस्थित अल जनोब रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।  क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा जापानले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा जापानले १–० को अग्रता लिएको हो ।  अल जनोब स्टेडियममा जापानका लागि डाइन मेन्जाले ४३औं मिनेटमा गोल ग...

मंसिर १९, २०७९

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्...

मंसिर १९, २०७९

कतारमा भइरहेको फूटबल विश्वकपमा सोमवार राउन्ड अफ १६ मा ब्राजिल र दक्षिण कोरिया भिड्दैछन् ।  उक्त खेलमा ब्राजिलका सुपरस्टार नेयमार चोटबाट फर्किने प्रबल सम्भावना रहेको बताइएको छ । सर्बियाविरुद्धको खेलमा नेय...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x