×

X
Nic Asia
Khukuri

मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

वल्र्ड टुरिजम डे को अवसरमा मंगलवारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ । राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलवारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

LAxmi BAnk
nabil BANK inside

प्रतियोगितामा ५४ होलको  खेल हुनेछ । तीन दिने प्रतियोगितामा नेपाल, बंगलादेश, कतार र मलेसियाका ३६  खेलाडीको सहभागिता रहनेछ । पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यो वर्ल्ड र्‍याङकिङ प्रतियोगिता हो । त्यसैले महिला नेपाली गल्फरको लागि वर्ल्ड र्‍याङकिङमा स्थान बनाउने अवसर पनि हो । 

नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा  गर्नेछन् । टिम प्रतिष्पर्धामा बंगलादेश र कतारको पनि सहभागिता रहेनेछ । महिलातर्फ भने कुल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन् । यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

 विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ।  बिहीबार सम्पन्न भएको  समूह चरणको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।&n...

मंसिर १५, २०७९

अर्जेन्टिना र पोल्याण्ड कतारमा जारी विश्वकप फूटबल प्रतियोगितको नकआउट चरणमा प्रवेश गरेका छन् ।  बिहीवार भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह &lsquo...

मंसिर १६, २०७९

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । विश्वकप फुटबलको समूह चरणबाटै बेल्जियम बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।  बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग ग...

मंसिर १५, २०७९

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोवि...

मंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरणअन्तर्गत भएका अन्तिम खेलपछि ६ अंकका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा ...

मंसिर १५, २०७९

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले  प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज (बिहीवार) भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश&nd...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x