×

X
Nic Asia
Khukuri
Daraz

पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार सङ्घको आग्रह

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापनसमक्ष आग्रह गरिएको छ ।

LAxmi BAnk
nabil BANK inside

सङ्घको विज्ञप्तिमा भनिएको छ –पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो विगतमा झै यसपल्ट पनि आइरहेका छन् । हाम्रो सङ्गठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न नसकेको उल्लेख सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा बताएको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

बढ्दो शहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रुलाई बाटो काट्नका लागि 'जेब्राक्रसिङ’ बनाइएको छ ।  सडकपार ग...

मंसिर ३, २०७९

आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान सुरु हुनेछ । मतदान बेलुका ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब द...

मंसिर ३, २०७९

सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गर...

मंसिर १, २०७९

जुम्ला सदरमुकाम खलङ्गाबाट तिला गाउँपालिका- ४ ताम्ती जाँदै गरेको जिप दुर्घटना हुँदा ताम्ती मतदान केन्द्रका मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।  निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको...

मंसिर ८, २०७९

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा फेरि पछि परेका छन् । बिहीवार दिउँसो केहीबेर अग्रता लिएका सञ्चारमन्त्रीसमेत रहेका कार्की फेरि पछि परेका हुन् ।  बिहीवार अपरान्हसम्मको गणनामा एमा...

कात्तिक २५, २०७९

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज तीनअन्तर्गत विद्युत् प्रसारण लाइन निर्माणका लागि टावर निर्माण कार्य धमाधम भइरहेको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x