×

X
Nic Asia
Dabur
Khukuri

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

लखनउको इटौन्जादेखि कुम्हरावान तर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ ।  उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना भएको बताइएको छ । 

LAxmi BAnk
nabil BANK inside

घाइतेहरुलाई इटौन्जा सीएचसीमा भर्ना गरिएको छ । लखनउ रेन्जका आईजी लक्ष्मी सिंहले बताएअनुसार "ट्रयाक्टरको ट्रली असन्तुलन भएर इटौन्जाको पोखरीमा पल्टिएको थियो। एसडीआरएफको टोली घटनास्थलमा पुगेर  ३७ जनाको उद्धार गरिसकेको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

भारतको राजधानीमा भएको दिल्ली नगर निगम (एमसीडी) चुनावको मतगणनाको शुरूआतमा आम आदमी पार्टी (आप) ले अग्रता लिएको छ । हालसम्म १२६ सिटमा आपले अग्रता लिँदा भारतीय जनता पार्टी (भाजपा) ९६ सिटमा अगाडि छ । भारती...

मंसिर २१, २०७९

व्यापारीहरूलाई ‘हनि ट्रयाप’मा पारेर ठगी गर्ने यूट्युबर पक्राउ परेकी छन् । भारतको हरियाणास्थित गुरुग्राम प्रहरीले यूट्युबर नामरा कादिरलाई पक्राउ गरेको हो । नामराले व्यापारीलाई फसाएर १ करोड १२ ...

मंसिर २१, २०७९

भारतको राजधानी दिल्लीको स्थानीय निर्वाचनमा आम आदमी पार्टी (आप) ले बहुमत हासिल गरेको छ ।  कुल २५० सीटका लागि भएको म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) चुनावमा आपले १३२ सीट जितेर सुविधाजनक बहुमत ...

मंसिर २१, २०७९

जर्मनीमा सरकारलाई कूमार्फत हटाउने योजना बनाएका उग्रदक्षिणपन्थी अतिवादीहरूलाई पक्राउ गरिएको छ ।  कथित राइख सिटिजन्स आन्दोलनका समर्थकविरुद्ध ११ वटा प्रान्तमा छापा मारेर पक्राउ गरिएको जर्मन अधिकारीहरू बताउँ...

मंसिर २१, २०७९

पाकिस्तान सरकार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) बीचको युद्धविराम अन्त्य भएको लक्षण देखिन थालेको छ ।  विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार, टीटीपीले अफगानिस्तान सीमासँग जोडिएको खैबर ...

मंसिर २१, २०७९

म्युनिसिपल कर्पोरेसन अफ दिल्ली (एमसीडी) को निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा आम आदमी पार्टीले भारतीय जनता पार्टीमाथि अग्रता बनाएको छ ।  चार घन्टाको मतगणनामा दुवै पक्षबीच कडा प्रतिस्पर्धा भए पनि अन्तिम...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x