×

X
Nic Asia
Khukuri

रुसी राष्ट्रपति पुटिनद्वारा विद्यालयमा भएको आतङ्कवादी हमलाको निन्दा

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरेका छन् । उक्त आतङ्कवादी हमला स्पष्ट रूपमा नव-फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताएका छन् । 

LAxmi BAnk
nabil BANK inside

रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो घटनमा १४ जना बालबालिका सहित २१ जना घाइते भएका छन् । "प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरू सहित १३ जनाको  सो आक्रमणमा ज्यान  गएको छ । 
सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए ।  घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो ।
अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १३, २०७९

रुसको विदेशी गुप्तचरीसँग सम्बन्ध भएको भनिएका एक अर्बपतिको रहस्यमय हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।  भ्याचेस्लाभ तारान नामक ती व्यापारी स्विटजरल्यान्डको लाउसानबाट उडेपछि एजे गाउँनजिक दुर्घटनामा मारिएका...

मंसिर १३, २०७९

क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ ।   यसका प...

मंसिर १४, २०७९

उद्यमशीलता गर्ने हो भने आर्थिक उपार्जनमा सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् भारतको बुरहानपुरका एक युवक । बुरहानपुरका सन्दीप जगन्नाथ रावलले मसला बेचेर मासिक ३ लाख रुपैयाँ कमाइरहेका छन् । भारतीय सञ्चारमाध्...

मंसिर १४, २०७९

भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । इलेक्ट्रिक्स र फर्निचर उद्योगमा भएको आगलागीमा परेर ६ जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्य...

मंसिर १३, २०७९

बेलायतले चीनको आणविक कम्पनी सीजीएनलाई साइजवेल सी आणविक विद्युतीय स्टेसन निर्माण कार्यबाट निकालेको छ ।  अब त्यस स्टेसनलाई बेलायतले फ्रान्सेली साझेदार ईडीएफसँग मिलेर बनाउनेछ ।  बेलायतको कन्जर्भे...

मंसिर १३, २०७९

अमेरिकाको जलसेनाले हिन्द महासागरमा विनाशक क्षेप्यास्त्रहरू जडान गरिएको आणविक पनडुब्बी तैनाथ गरिएको घोषणा गरेको छ ।  यूएसएस वेस्ट भर्जिनिया नामक पनडुब्बी भारतीय भूमिबाट नजिकै रहेको डियागो गार्सियामा त...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x