×

X
Nic Asia
Dabur
Khukuri

ब्याडमिन्टन च्याम्पियनशिपमा नेपाल विजयी

काठमाडाैं | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जीत हात पारेको छ ।

LAxmi BAnk
nabil BANK inside

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भूटानलाई समान ५–० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा क्रोएसिया खेलमा फर्किएको छ । खेलको ५५औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै टीमलाई बराबरीमा ल्याएका हुन् ।  यसअघि खेलको पहिलो हाफमा जापानले १–...

मंसिर १९, २०७९

विश्वकप फुटबलको अन्तिम १६ मा सोमबार जापान र क्रोएशिया भिड्दैछन् । कतारस्थित अल जनोब रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।  क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्...

मंसिर १८, २०७९

जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा इङ्ग्ल्याण्ड प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्डका ...

मंसिर १९, २०७९

कतार विश्वकप फुटबलको अन्तिम १६ को खेलमा जापानले क्रोएसियाविरुद्ध अग्रता बनाएको छ । पहिलो हाफमा जापानले १–० को अग्रता लिएको हो ।  अल जनोब स्टेडियममा जापानका लागि डाइन मेन्जाले ४३औं मिनेटमा गोल ग...

मंसिर १९, २०७९

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न फाइनल खलमा सुदूरपश्...

मंसिर १९, २०७९

एसियाली देश जापानलाई हराउँदै क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा जापानलाई क्रोएसियाले ३–१ ले पराजित गरेको हो । कतारस्थित अल जानुब स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धामा न...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x