×

X
Nic Asia
Khukuri

माओवादी प्रवेश गर्नेमा श्रीवास्तवमात्रै भएको जसपाको दाबी

रूपन्देही | असोज १०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

जसपा लुम्बिनी प्रदेश समितिले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रमबाट माओवादी प्रवेश गर्नेमा गीता श्रीवास्तवमात्रै रहेको दाबी गरेको छ । प्रदेश अध्यक्ष अशोक कुमार यादवले जारी गरेको विज्ञप्तिमा आज पार्टी प्रवेश गरेका भनिएकाहरु यसअघि नै नेपाल समाजवादी पार्टीतिर गइसकेको दाबी गरिएको छ । 
विज्ञप्तिमा गैरराजनीतिक क्रियाकलाप नगर्न सम्बन्धितलाई सचेत गराइएको छ । 

LAxmi BAnk
nabil BANK inside


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करीब १९ हजार ७७१ मत बदर भएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष...

मंसिर १४, २०७९

उदयपुरको १ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी भएका छन् । खड्काले ३१ हजार २७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८९१ मत पाएकी छन् । राष्ट्रिय प्र...

मंसिर १४, २०७९

सुनसरीको ३ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म ३२८ मतको अग्रता कायम राखेका छन् । जि...

मंसिर १४, २०७९

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड २६ हजार ९६४ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार मतगणनामा नेकपा एमालेले सर्वाधिक २६ लाख ९९ हजार ७१८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५७...

मंसिर १४, २०७९

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३% मत ल्याउनुपर्छ । तर सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले समानुपातिकका १ करोड मतगणना हुँदा समेत ३% अर्थात् ३ लाख मत पुर्‍याउन सकेको छैन । ...

मंसिर १४, २०७९

मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनलाई जुम्लाले नराम्ररी चक्मा खुवाएको छ । कर्णाली प्रदेशका नौ जिल्लामा राम्रो सफलता प्राप्त गर्दा गठबन्धनका लागि जुम्ला अपवाद बनेको छ । यहाँ प्रतिनिधि सभा, प्रदेश...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x