×

X
Nic Asia
Dabur
Khukuri

मेयरकप प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकालाई

ताप्लेजुङ | असोज ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले हासिल गरेको छ । आज सम्पन्न भएको फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । 

LAxmi BAnk
nabil BANK inside

    सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१, २५–१७, २१–२५ र २५–२१ को स्कोरमा पराजित ग¥यो । यसअघि सेमिफाइनलमा पाथीभरा याङ्वरकले फुङलिङ नगरपालिकाको टिमलाई र सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

    जितसँगै सिदिङ्वाले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङकप, मेडल प्रमाणपत्र पाएको छ । उपविजेता पाथीभरा याङ्वरक गाउँपालिका रु एक लाख ४० हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्रको हकदार भएको छ । 

सेमिफाइनलमा पुग्ने दुई टीम क्रमशः फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिकाले प्रत्येकले रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने मेयरकप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक एवं फुङलिङ नगरपालिकाका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले जानकारी दिए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि बुुटवल–नारायणगढ सडक खण्ड निर्माणको काम सुचारु भएको छ । बयालिस महिनाअघि भएको ठेक्का सम्झौतामा खासै काम हुन नसकेपनि पुनः म्याद थप भएपछि कामले गति लिएको स्थानीय...

मंसिर २०, २०७९

गैरनाफामूलक कम्पनीमार्फत उद्यमशीलतालाई प्रवद्र्धन गर्दै आएको आइडिया स्टुडियो नेपालले आफ्नो सातौँ यामका लागि आवेदन खुल्ला गरेको छ ।  आइडिया स्टुडियोले आफ्नो छैटौँ यामसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्य...

मंसिर १९, २०७९

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।      बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गुबाट...

मंसिर २०, २०७९

रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्...

मंसिर २१, २०७९

लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फ १० पार्टीको प्रतिनिधित्व भएको छ । निर्वाचन आयोगले बुधबार गरेको प्रदेशसभाको सिट बाँडफाँटमा एमालेले सबैभन्दा बढी ११ सिट पाएको छ।   यस्तै कांग्रेसले १० सिट पाउँदा माओवाद...

मंसिर १९, २०७९

कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x