×

NMB BANK
NIC ASIA

आइएमएफको ऋणको बाबजुद पाकिस्तानी रुपैयाँको गिरावट

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार  गिरावट आइरहेको  छ।
सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल तिर्ने सरकारको निर्णयको त्रुटिले गर्दा विदेशी मुद्रा सञ्चिति घटेको द न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ। यसबाट आइएमएफ ऋणको स्वीकृतिको बावजुद पनि  सेप्टेम्बरमा रुपैयाँको ठूलो अवमूल्यन  देखिएको छ ।

Muktinath Bank

पाकिस्तानका निवर्तमान अर्थमन्त्री मिफ्ताह इस्माइलका नजिकका स्रोतहरू आयात बिल भुक्तानी रुपैयाँको अवमूल्यनको कारण नभएको  बताउँछन् ।
ऋण पूर्वनिर्धारित जोखिम, विनाशकारी बाढी र अफगान कारकले रुपैयाँको अवमूल्यनका  मुख्य कारण रहेको स्रोतहरू बताएको  द न्यूज इन्टरनेशनलले उल्लेख गरेको छ। अर्थ मन्त्रालयमा भएको परिवर्तनसँगै पाकिस्तानी रुपैयाँको अवमूल्यन भएको टिप्पणी गरिएको छ । नयाँ अर्थमन्त्री इशाक डारका नजिकका स्रोतहरूले अवमूल्यन नियन्त्रण गर्न गृहकार्य गरेको दाबी गरेका छन्। पहिलो तीन महिनाभित्र अमेरिकी डलरको तुलनामा रुपैयाँको भाउ २०० रुपैयाँमा ल्याउने प्रयास भइरहेको दाबी गरिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इशाक डारले आफ्ना पूर्ववर्ती मिफ्ताह इस्माइलले गर्न नसकेको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नको जवाफमा स्रोतहरूले डारले विद्युत महसुल घटाउने, मुद्रास्फीति घटाउन राष्ट्रिय मूल्य समितिहरूलाई पुनः सक्रिय गर्ने  लगायतका योजना रहेको दाबी गरेका छन् ।
स्रोतका अनुसार पाकिस्तानको निर्यात उद्योग आयातित वस्तुहरूमा निर्भर छ (६५ प्रतिशत) जसले ठूलो आयात बिलमा योगदान पुर्याउँछ।
निकासी नीतिमा पुनरावलोकन गर्न जरुरी छ । यसका लागि डारले निर्यात क्षेत्रमा लक्षित अनुदानमा ध्यान केन्द्रित गर्ने पर्नेछ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x