×

X
Nic Asia
Dabur
Khukuri

कहिले हलमा आउँछ प्रभासको नयाँ फ्लिम 'आदिपुरुष' ?

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ। 

LAxmi BAnk
nabil BANK inside

 बहुप्रतिक्षित चलचित्र 'आदिपुरुष' को टिजर र पोस्टर अक्टोबर २ मा उत्तर प्रदेशको अयोध्यामा रहेको सरयूको किनारमा रिलिज हुने भएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

सुपरस्टार प्रभासको उपस्थितिमा टिजर रिलिज गरिने बताइएको छ । 

कृतिसँगै निर्देशक ओम राउत र निर्माता भुषण कुमार छन् ।


Advertisment
Saurya island

‘आदिपुरुष’ पौराणिक चलचित्र हो । यो फिल्म गत वर्षको ब्लकबस्टर ‘तानाजीः द अनसंग वारियर’ पछि ओमको नयाँ निर्देशन हो। 

चलचित्र रामायणमा आधारित छ, जसले खराबमाथि असलको विजयलाई देखाउँछ।

Vianet communication
IME BANK INNEWS

फिल्ममा प्रभास राम र सन्नी लक्ष्मणको भूमिकामा देखिने बताइएको छ ।

आगामी फिल्ममा कृति सीताको भूमिकामा देखिने छिन् भने सैफले रावणको भूमिका निर्वाह गर्नेछन् । 

ओम राउतद्वारा निर्देशित टी सिरिज र रेट्रोफिल्सद्वारा निर्मित आदिपुरुष मेगा इन्डियन फिल्म हो ।

जुन १२ जनवरी २०२३ मा आइम्याक्स  र ३डीमा रिलिज हुने भिजुअल एक्स्ट्रावागान्जा हो।

जनवरी १२, २०२३ मा हलमा रिलिज हुने भनिएको यो चलचित्रले फेब्रुअरीमा निर्माण शुरू गरेको थियो ।

भूषण कुमार, ओम, प्रसाद सुतार र राजेश नायरले निर्माण गरेको यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २, २०७९

बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो 'लभर ब्वाय' र रोमान्टिक भूमिकाका लागि परिचित छन्। तर उनले नयाँ फिल्ममा फरक भूमिकामा देखिने तयारी गरेका छन् ।  कार्तिक आफ्नो आगामी फिल्ममा बक्सरको भूमिकामा देखि...

मंसिर ४, २०७९

आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।  ...

मंसिर ३, २०७९

 बलिउड  चलचित्र कान्ताराले बक्स अफिसमा ५० दिन पूरा गरेको छ।  रिलिजको शुरूवाती दिनदेखि नै यस चलचित्रले बक्स अफिसमा आक्रामक सफलता पाउन सक्यो । यस चलिचत्र अहिले पनि विश्वका १ हजारभन्दा बढी ...

मंसिर १२, २०७९

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।  सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ ...

मंसिर ७, २०७९

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...

मंसिर २, २०७९

बलिउड अभिनेता रणदीप हुड्डाको एक्शन प्याक क्राइम थ्रिलर सिरिज ‘क्याट’ को ट्रेलर सार्वजनिक भएको छ ।  ट्रेलरमा रणदीपले पञ्जाबमा लागूऔषध तस्करीमा फसेका आफ्ना भाइलाई बचाउँदैछन्।  एक मिनेट...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x