×

X
Nic Asia
Khukuri

प्रकाश दुतराजले ल्याए नयाँ गीत ‘मै जाम्ला’ [भिडियोसहित]

काठमाडाैं | असोज १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै जाम्ला’ बोलको नयाँ गीत उनले मंगलवार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् । 

LAxmi BAnk
nabil BANK inside

गीतमा प्रकाशको एकल स्वर छ । शब्द तथा संगीत पनि गायक स्वयंकै हो । प्रकाशकै निर्देशनमा तयार भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दुतराज प्रस्तुत छन् । प्रकाशलाई पनि भिडियोमा थोरै झलक हेर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रकाशले ‘मन भुल्छ’पछि अफिसियल गीत रिलिज गरेका हुन् । 

अनिल के. मानन्धरको छायाँकन रहेको ‘मै जाम्ला’लाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको ?’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’ लगायतका गीत स्रोता–दर्शकले निकै रुचाएका छन् ।


Advertisment
Saurya island

 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १४, २०७९

चर्चित लोक गायक बद्री पंगेनी जारी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन् । उनले मंगलवार रंगशालामै रहेर आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेरेका थिए ।  रंगशालामा खिचाएका तस्वीरहरू फेसबुक...

मंसिर १०, २०७९

यसवर्षको सफलमध्येको चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपाली नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । निर्माता नेपालीले ‘हात्तीछाप’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् ।  ...

मंसिर १४, २०७९

नाबालिग जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उनका फ्यानहरूले यही शनिवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ‘पल शाह फ्...

मंसिर ११, २०७९

आफ्ना प्रशंसकहरूका लागि तस्वीर र भिडियोहरू राखिरहने बलिउड अभिनेत्री दिशा पाटनीले हालै फिटनेस सम्बन्धी भिडियो सार्वजनिक गरेकी छन् । भिडियोमा उनले जिममा किक बक्सिङ गरिरहेको देखिन्छ ।  आफूलाई फिट यान्...

मंसिर १४, २०७९

आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।  राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ‘फकाउनै जानिनँ’ गीतमा मेलिना राई र...

मंसिर १०, २०७९

चर्चित गायक एवं अभिनेता मुरलीधर मिझार प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सिरहा –२ मा उम्मेदवार बनेका उनले १ हजार मत पनि कटाउन सकेनन् । जम्मा ७ सय २८ मत ल्या...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x