×

NMB BANK
NIC ASIA

पूर्वसचिव भट्टराईको निधनप्रति संसद् सचिवालयद्वारा श्रद्धाञ्जली व्यक्त

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईप्रति संसद् सचिवालयले श्रद्धाञ्जली व्यक्त गरेको छ । बिहीवार संघीय संसद् सचिवालयले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सभाका पूर्वसचिव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । 

Sagarmatha Cement
Muktinath Bank

वि.सं. २००६ साल असार १९ गते जन्मिएका भट्टराईको वि.सं. २०७९ साल असोज ५ गते निधन भएको थियो । वि.सं. २०२८ साल वैशाख १२ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका उनी २०५७ साल असार २० गतेदेखि २०६२ साल भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको रुपमा कार्यरत थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले पूर्वसचिव भट्टराईले संसद सेवामा पुर्‍याएको योगदान र उनको असल व्यक्तित्व आफूहरूका लागि प्रेरणादायी भएको बताए । पूर्वसचिव भट्टराईको नेपाली भाषा र साहित्यमा समेत उल्लेखनीय योगदान रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

श्रद्धाञ्जली कार्यक्रममा संसद् सचिवालयका कर्मचारीहरू, भट्टराई परिवारका सदस्य तथा उनीसँग नजिकबाट संगत गर्नेहरूको उपस्थिति रहेको थियो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x