×

X
Nic Asia
Dabur
Khukuri

नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो शोरुम

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपालका लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता  'एमएडब्लु इन्टरप्राइजेज प्रालि'ले  नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । 

LAxmi BAnk
nabil BANK inside

कम्पनीले बिहीवारदेखि सो शोरूम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रमुख अतिथि यामाहा मोटर इण्डियाग्रुपका चेयरमेन इशिन चिहाना, यामाहा मोटर इण्डिया सेल्स् प्रालिका डाइरेक्टर हिडेफुमी कवाइ र एमएडब्लू इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अगरवालका हातबाट संयुक्त उद्घाटन गरिएको थियो । 

शोरुम  दुई पांग्रेहरूका लागि नेपालमा सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको कम्पनीले जनाएको छ ।


Advertisment
Saurya island

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्क्वायर' लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो।

यामाहाको 'ग्लोबल मोटर स्पोर्ट्स लिगेसी' लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्रो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा 'ब्लु स्क्वायर' शोरुमलाई लिइएको छ।

Vianet communication
IME BANK INNEWS

ब्लु स्क्वायर शोरुममा प्रयोग गरिएको 'ब्लु' कलरले यामाहा ब्राण्डको 'रेसिङ डीएनए' लाई झल्काउने र 'स्क्वायर'ले 'अन स्टप बाइङ जंक्सन' जसमा ग्राहकले मोटरसाईकल, स्कुटर, एसेसोरिज् र एपरेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने कम्पनीको भनाइ छ।

यस शोरुममा 'बेटर कस्टोमर एक्सपेरियन्स' अनुभव गर्नुको साथै छिटो र 'पर्सनलाइज्ड अन टु अन सर्भिस' प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । 

  


 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १८, २०७९

नेपालकै अग्रणी तथा सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्गलाई दिँदै ‘शिवम्सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको ...

मंसिर १८, २०७९

नेपालमा विद्युतीय सावारी साधनमा सर्वसाधरणको चासो र आकर्षण बढ्न थालेको छ । गत शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको ईभी नेपाल एक्स्पोमा सर्वसाधरणको आकर्षण देखिएको हो । तीन दिनसम्म सञ्चालन भए...

मंसिर २०, २०७९

सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रबद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्...

मंसिर १८, २०७९

नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौँडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नयाँ शोरुम उद्घाटन गरेको छ । ग्राहकल...

मंसिर २१, २०७९

जाडो महिनासँगै बाक्ला न्यानो कपडाको व्यापार बढेको छ । उपत्यकाका व्यापारिक केन्द्रमध्ये निम्न र मध्यम वर्गका ग्राहकले किनमेलका लागि छनोटमा पर्ने भृकुटीमण्डप बजारमा गत वर्षको भन्दा यो वर्षको जाडो महिनाका न्यानो कपडाको...

मंसिर १९, २०७९

बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा.लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x