×

X
Nic Asia
Dabur
Khukuri

‘नालापानी’ चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

LAxmi BAnk
nabil BANK inside

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर चलचित्र निर्माण भएको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना प्रधान र मनोज शाक्यको प्रमुख भूमिका छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

मनोज शाक्य निर्माता रहेको चलचित्र कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर चलचित्र निर्माण गरेको बताए ।

 


Advertisment
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

‘१४ लाग्दा शरिरबाट निस्क्यो थोरै रगत त्यही रगतले पराईजस्तो भयो मेरो जगत संगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु भो जन्मदिने बा–आमाले पानी बार्दिनु भो आफ्नै घर छु, आफ्नै घर छु, तर पर–पर छु&...

मंसिर २३, २०७९

कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रवार पत्राचार गर्दै फिल्ममात्...

मंसिर २२, २०७९

बलिउड तथा दक्षिण भारतीय फिल्मका विवादास्पद निर्देशक रामगोपाल वर्माले अभिनेत्री आशु रेड्डीको गोडा चाटेको तस्वीर र भिडियो इन्टरनेटमा भाइरल भएको छ ।  आशुले शेयर गरेको भिडियोमा गोडा चाटेको देखिन्छ । ...

मंसिर २२, २०७९

पुष २९ गतेदेखि प्रदर्शनमा आउने साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अर्को एउटा गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश &lsquo...

मंसिर २२, २०७९

काठमाडौं । ‘प्रेम गीत ३’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री क्रिष्टिना गुरुङले बिहीवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् ।  साथीभाइसँगै फिल्मकर्मीहरू समेत सामाजिक सञ्जालमार्फत ...

मंसिर २२, २०७९

दुई वर्षअघि निर्माण घोषणा भएको रघुनाथ सापकोटाको फिल्म ‘चिलगाडी’ निर्देशनको जिम्मा ‘मन्त्र’का निर्देशक खिलबहादुर गुरुङले पाएका छन् । बिहीवार रंग पत्रकार रहेका सापकोटा र निर्देशक गुरुङबी...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x