×

X
Nic Asia
Dabur
Khukuri

‘कोलम्बो पोर्ट सिटी’ मा व्यवसाय दर्ता प्रक्रिया सुरू

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनद्वारा निर्मित कोलम्बो बन्दरगाह शहरमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसाय दर्ता गर्न आवश्यक पर्ने कानुन जारी गरेका छन् । राष्ट्रपतिले बुधबार राति असाधारण राजपत्रमा अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीति मन्त्रीको रूपमा यी नियमहरू जारी गरेका हुन् ।

LAxmi BAnk
nabil BANK inside

कोलम्बो पोर्ट सिटीमा व्यवसाय सुरु गर्न चाहने फर्म वा व्यक्तिले कोलम्बो पोर्ट सिटी आर्थिक आयोग (सीपीसीईसी) अनुमति प्राप्त आधिकारिक व्यक्तिको रूपमा योग्य हुर्न  आवेदन दिनु र यसलाई स्वीकृत गर्नु जरूरी छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

 सीपीसीईसीले आवेदन र सहायक कागजातहरूको मूल्याङ्कन गरेपछि सैद्धान्तिक रूपमा अनुमोदनको पत्र जारी गर्नेछ ।

यदि आवेदकले सबै कानूनी र नियामक आवश्यकताहरू पूरा गरेको छ र अनुमोदनको पत्रमा उल्लिखित सबै शर्तहरूको पालना गरेको छ भन्ने कुरामा आयोग सन्तुष्ट छ भने, यसले आवेदकलाई कोलम्बो पोर्ट सिटीमा व्यवसायमा संलग्न हुन अनुमतिस्वरूप आवेदकलाई इजाजतपत्र जारी गर्नेछ ।


Advertisment
Saurya island

यो इजाजतपत्र जारी भएको मितिले १२ महिनाको अवधिका लागि मान्य हुनेछ । तर, अनुमतिपत्र जारी भएको छ महिनाभित्र आवेदकले व्यवसाय सुरु नगरेमा इजाजतपत्र रद्द हुनेछ । 

चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को ढाँचाअन्तर्गत समुद्रबाट पुनःप्राप्त भएको मानिने र कोलम्बो शहरमा गाभिएको कोलम्बो पोर्ट सिटी २६९ हेक्टर जमिनमा सेवामूलक विशेष आर्थिक क्षेत्रको रूपमा स्थापित भइरहेको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

इरानी अधिकारीहरूले देशकी रक क्लाइम्बर खेलाडी एल्नाज रेकाबीको घर भत्काएका छन् ।  रेकाबीले टाउको नछोपिकन दक्षिण कोरियामा आयोजित प्रतियोगितामा भाग लिएको भन्दै उनको घर ध्वस्त पारिएको हो ।  भत्किएक...

मंसिर १९, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको बजेट कटौती गरिने सम्भावनाका कारण युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिन सक्ने पोलिटिको पत्रिकाले खबर दिएको छ ।  पेन्टागनका आन्तरिक दस्तावेज तथा घटनाका बा...

मंसिर १९, २०७९

रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ ।  एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५...

मंसिर १९, २०७९

पोल्यान्डबाट बेलायत गइरहेको ईजीजेट विमानमा बम भएको हुन सक्ने आशंकापछि त्यसलाई चेक गणतन्त्रतर्फ लगिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।  क्राकोबाट ब्रिस्टोलका लागि साढे दुई घन्टाको उडानमा विमान एक घन्ट...

मंसिर १९, २०७९

भारतको नयाँदिल्लीमा आइतवार भएको स्थानीय निकाय चुनावमा कम मतदान भएको छ । विगतको तुलनामा यसपालि कम मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीका २५० वडामा भएको मतदानमा ५०.४७ प्रतिशत मात्रै मत ...

मंसिर १९, २०७९

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x