×

NMB BANK
NIC ASIA

‘कोलम्बो पोर्ट सिटी’ मा व्यवसाय दर्ता प्रक्रिया सुरू

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले चीनद्वारा निर्मित कोलम्बो बन्दरगाह शहरमा व्यवसाय सञ्चालन गर्न चाहने व्यवसाय दर्ता गर्न आवश्यक पर्ने कानुन जारी गरेका छन् । राष्ट्रपतिले बुधबार राति असाधारण राजपत्रमा अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीति मन्त्रीको रूपमा यी नियमहरू जारी गरेका हुन् ।

Muktinath Bank

कोलम्बो पोर्ट सिटीमा व्यवसाय सुरु गर्न चाहने फर्म वा व्यक्तिले कोलम्बो पोर्ट सिटी आर्थिक आयोग (सीपीसीईसी) अनुमति प्राप्त आधिकारिक व्यक्तिको रूपमा योग्य हुर्न  आवेदन दिनु र यसलाई स्वीकृत गर्नु जरूरी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सीपीसीईसीले आवेदन र सहायक कागजातहरूको मूल्याङ्कन गरेपछि सैद्धान्तिक रूपमा अनुमोदनको पत्र जारी गर्नेछ ।


Advertisment
Nabil box
Kumari

यदि आवेदकले सबै कानूनी र नियामक आवश्यकताहरू पूरा गरेको छ र अनुमोदनको पत्रमा उल्लिखित सबै शर्तहरूको पालना गरेको छ भन्ने कुरामा आयोग सन्तुष्ट छ भने, यसले आवेदकलाई कोलम्बो पोर्ट सिटीमा व्यवसायमा संलग्न हुन अनुमतिस्वरूप आवेदकलाई इजाजतपत्र जारी गर्नेछ ।

Vianet communication
Laxmi Bank

यो इजाजतपत्र जारी भएको मितिले १२ महिनाको अवधिका लागि मान्य हुनेछ । तर, अनुमतिपत्र जारी भएको छ महिनाभित्र आवेदकले व्यवसाय सुरु नगरेमा इजाजतपत्र रद्द हुनेछ । 

चीनद्वारा प्रस्तावित ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’को ढाँचाअन्तर्गत समुद्रबाट पुनःप्राप्त भएको मानिने र कोलम्बो शहरमा गाभिएको कोलम्बो पोर्ट सिटी २६९ हेक्टर जमिनमा सेवामूलक विशेष आर्थिक क्षेत्रको रूपमा स्थापित भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x