×

X
Nic Asia
Khukuri
Daraz

विश्वकपका लागि न्युजिल्याण्डको जर्सी सार्वजनिक

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

साबिकको उपविजेता न्युजिल्याण्डले अस्ट्रेलियामा आयोजना हुने टी ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

न्युजिल्याण्डले बिहीवार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

टी ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।

न्युजिल्याण्ड अघिल्लो संस्करणमा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।


Advertisment
Saurya island

न्युजिल्याण्डले अक्टोबर २२ मा घरेलु टोलीविरुद्ध खेल्दै विश्वकपको शुरूआत गर्ने छ ।

न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ९, २०७९

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमतील...

मंसिर १०, २०७९

नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो ।  यसअघि गत आइतबार सम्...

मंसिर १०, २०७९

कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत शनिवार ४ खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’का समान २/२ खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’म...

मंसिर ९, २०७९

विश्वकप अन्तरगत समूह ‘ए’ मा रहेको आयोजक कतार आफ्नो दोस्रो खेलमा पनि पराजित बनेको छ । शुक्रबार भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले हराएको हो ।  अल थुमाम स्टेडियममा भएको खेलम...

मंसिर ८, २०७९

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीवार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।  पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न स...

मंसिर ९, २०७९

कतारमा जारी विश्वकप फूटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी शुरूआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्‍यो । ब्राजिलका लागि दुवै गोल रिचार्ल...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x