×

X
Nic Asia
Dabur
Khukuri

बुटवलको सडकमा खुला दूध बेच्न रोक

बुटवल | असोज १४, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खुला रुपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । 

LAxmi BAnk
nabil BANK inside

उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्य रुपमा दर्ता गर्न र खुला रुपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दुधजन्य पदार्थको गुणस्तर  परीक्षणका लागि ल्याब किड्स मशिन सहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको उपप्रमुख अर्यालले जानकारी दिइन् । 

यस्तै बैठकले दुधजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध बिक्रेता, किसान लगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ । 


Advertisment
Saurya island

रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश प्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायीहरू कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा, संजोग श्रेष्ठ सदस्य रहेका छन् भने सदस्य सचिवमा बुटवल उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख रहेका छन् । 

बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले जानकारी दिइन् । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

बिहीबार अंगुर(कालो) को औसत मूल्य प्रतिकिलो ३३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।  यस्तै अदुवाको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ भने अमलाको ६५, अम्बाको १३५, आलु ...

मंसिर १६, २०७९

शुक्रबार काठमाडौंमा अंगुर कालोको प्रतिकिलो औसत मूल्य ३४८ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको मूल्य प्रतिकिलो २४६ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।  यस्तै अनारको ३३३, क...

मंसिर १७, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार शनिबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३४६ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको २४६, अनारको ३२५, अमलाको ५६ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।&nb...

मंसिर २२, २०७९

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार प्रतितोला ९९ हजा...

मंसिर १८, २०७९

आइतबार काठमाडौंमा तरकारी र फलफूलको भाउमा खासै बदलाव नभएको कालीमाटी फलफूल तथा बजार विकास समितिको मूल्यसूचीमा उल्लेख गरिएको छ ।  समितिका अनुसार अंगुर (कालो) को औसत मूल्य प्रतिकिलो ३४५ रुपैयाँ रहेको...

मंसिर २०, २०७९

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला ९९ हजा...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x