×

X
Nic Asia
Dabur
Khukuri

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ [हेर्नुहोस् सूची]

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५० देखि ६० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ७४ रुपैयाँदेखि  ७६ रुपैयाँसम्म कायम गरिएको छ ।

रातो आलु (भारतीय)को मूल्य ३७ देखि ३८ रुपैयाँ छ ।


Advertisment
Saurya island

यस्तै सुकेको प्याज (भारतीय) ३९ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ ।  

कागती प्रति किलो २०० रुपैयाँदेखि २२० रुपैयाँसम्म कारोबार भइरहेको छ ।

Vianet communication
IME BANK INNEWS

हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची​​

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १७, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार शनिबार एक किलो कालो अंगुरको औसत मूल्य प्रतिकिलो ३४६ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको २४६, अनारको ३२५, अमलाको ५६ रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ ।&nb...

मंसिर १६, २०७९

शुक्रबार काठमाडौंमा अंगुर कालोको प्रतिकिलो औसत मूल्य ३४८ रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको मूल्य प्रतिकिलो २४६ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।  यस्तै अनारको ३३३, क...

मंसिर २३, २०७९

नेपाली सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ पुगेको छ । बिहीवार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको ...

मंसिर २२, २०७९

बिहीबार अंगुर(कालो) को औसत मूल्य प्रतिकिलो ३३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।  यस्तै अदुवाको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ भने अमलाको ६५, अम्बाको १३५, आलु ...

मंसिर १९, २०७९

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ ।  आइतवार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार प्रतितोला ९९ हजा...

मंसिर २०, २०७९

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला ९९ हजा...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x