×

X
Nic Asia
Dabur
Khukuri

भारतको मुम्बईमा पंखामा झुण्डिएर एक मोडलले गरिन् आत्महत्या, सुसाइड नोटमा लेखिएको थियो यस्तो !

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतको मुम्बईमा एक मोडलले पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् ।

LAxmi BAnk
nabil BANK inside

मुम्बईस्थित अंधेरी क्षेत्रको एक होटलको कोठामा ३० वर्षीय मोडलको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छ। 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार मोडलले बुधबार साँझ ८ बजेतिर होटलमा चेकजाँच गरी डिनर पनि अर्डर गरेको अनुसन्धानको क्रममा देखिएको छ । 


Advertisment
Saurya island

बिहीवार नै होटलका कर्मचारीले पटक–पटक फोन गर्दा पनि उनले ढोका खोलिनन् । 

त्यसपछि होटलका व्यवस्थापकले प्रहरीलाई खबर गरेका थिए ।

Vianet communication
IME BANK INNEWS

होटल पुगेपछि प्रहरीले मास्टर चाबीले कोठा खोल्दा मोडलको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

 प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको छ ।

सुसाइड नोटमा ती मोडलले यस घटनामा कोही पनि जिम्मेवार नभएको र आफूलाई शान्ति चाहिएकाले यस्तो निर्णय लिएको बताएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।   
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

पोल्यान्डबाट बेलायत गइरहेको ईजीजेट विमानमा बम भएको हुन सक्ने आशंकापछि त्यसलाई चेक गणतन्त्रतर्फ लगिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।  क्राकोबाट ब्रिस्टोलका लागि साढे दुई घन्टाको उडानमा विमान एक घन्ट...

मंसिर १९, २०७९

भारतको नयाँदिल्लीमा आइतवार भएको स्थानीय निकाय चुनावमा कम मतदान भएको छ । विगतको तुलनामा यसपालि कम मतदान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीका २५० वडामा भएको मतदानमा ५०.४७ प्रतिशत मात्रै मत ...

मंसिर १९, २०७९

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनको बजेट कटौती गरिने सम्भावनाका कारण युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकिन सक्ने पोलिटिको पत्रिकाले खबर दिएको छ ।  पेन्टागनका आन्तरिक दस्तावेज तथा घटनाका बा...

मंसिर १९, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले यसै साता साउदी अरबको भ्रमण गर्ने भएका छन् ।  सीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल–साउद र युवराज मोहम्मद बिन सलमानसँग भेटघाट गर्नेछन् । अनि उनले अरब तथा खाडीका न...

मंसिर १९, २०७९

गर्भावस्थाको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ । पाकिस्तानकी चर्चित कलाकार अरमीना राणा खानले गर्भावस्थाको फोटो पतिसँग खिचेर सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेपछि उनलाई ‘धर्म विरोधी&...

मंसिर १९, २०७९

रुसको सारातोभ शहरमा रहेको एक एयरबेसमा युक्रेनले ड्रोन आक्रमण गर्दा दुईवटा बमवर्षक विमान ध्वस्त भएको द डेली मेलले खबर दिएको छ ।  एंगेल्स–२ एयरबेसमा सोमवार बिहानै भएको विस्फोटका कारण टु–९५...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x