×

X
Nic Asia
Khukuri

धिरज र अदितिको ‘बाबरी’ रिलिज, दोस्रो सातामा प्रवेश गर्यो ‘प्रेम गीत ३’

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ । 

LAxmi BAnk
nabil BANK inside

दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर मुख्य भूमिकामा छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

धिरज मगर र अदितिको यो दोस्रो चलचित्र हो । 

धिरज नाड्कर भने ‘बाबरी’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् । 


Advertisment
Saurya island

त्रिकोणात्मक प्रेमकथा पेश गर्ने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी चलचित्रका निर्माता हुन् । 

Vianet communication
IME BANK INNEWS

बिहीवार चलचित्रको राजधानीमा ग्राण्ड प्रिमियर शो समेत आयोजना गरिएको थियो, जहाँ चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो । 

शुक्रवारदेखि ‘बाबरी’सँगै विदेशी चलचित्र ‘विक्रम बेधा’ र ‘पिएस आई’ पनि प्रदर्शनमा आएका छन् ।

गत शुक्रवारदेखि प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ भने आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ७, २०७९

फिल्म निर्माता एवं अभिनेता मधुकुमार श्रेष्ठ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी धादिङ क्षेत्र नम्बर १(१) बाट विजयी भएका हुन् ।  सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका श्रेष्ठ १७ हजा...

मंसिर २, २०७९

भारतीय फिल्म ‘इंडिया लकडाउन’को दमदार ट्रेलर सार्वजनिक भएको छ ।   मधुर भण्डारकरको फिल्म यो फिल्म कोरोना भाइरसका कारण भारतमा भएको देशव्यापी बन्दाबन्दीमा आधारित रहेको बताइएको छ । &l...

मंसिर २, २०७९

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आफ्नो नयाँ फिल्म 'हड्डी'लाई लिएर लगातार चर्चामा छन् । यस फिल्ममा नवाजुद्दीन अहिलेसम्मकै सबैभन्दा फरक र रोचक पात्रमा देखिने छन् । 'हड्डी'मा नवाजुद्दीन ट्...

मंसिर २, २०७९

बलिउड फिल्म  'कान्तारा' ओटीटी प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । बक्स अफिसमा धेरै कीर्तिमान तोडिसकेपछि यस फिल्मलाई ओटीटीमा रिलिज गर्न लागिएको हो । फिल्म नोभेम्बर २४ मा अमेजन प्राइम भिडियोमा...

मंसिर १२, २०७९

अभिनेता सलोन बस्नेत सोमबारदेखि वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । उनले  प्रेमिका करिश्मा केसीसँग लगानगाँठो कस्न लागेका हुन् ।  सलोनको वैवाहिक समारोह राजधानीको चन्द्रागिरी रिसोर्टमा आयोजना गरिएको छ ...

मंसिर ४, २०७९

आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूले आफ्नो नजिकको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने सङ्केत गरेका छन् ।  ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x