×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधि सभा निर्वाचन २०७९

समानुपातिक सूची सच्याउन बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूची सच्याउन कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार मध्यान्हदेखि बैठक बसिरहेको छ । 

LAxmi BAnk
nabil BANK inside

डा. शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधनका लागि समानुपातिकको सूची सच्याउन लागिएको हो । कोइराला पक्षले आन्दोलन चर्काउने चेतावनी दिएपछि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका थिए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘सभापतिले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फ न्यायोचित ढंगले सिट बाँडफाँट गर्ने प्रतिबद्धता जनाउनु भएको छ, त्यो व्यवहारिकतामा कार्यान्वयन नभए हामी चुप लाग्दैनौँ’, कोइराला पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

असोज ३ गते आयोगमा बुझाइएको बन्द सूची सच्याउने म्याद १६ गतेसम्म छ । राष्ट्रिय मान्यता प्राप्त दलले आजसम्म सूची सच्याउनु पर्ने छ । 


Advertisment
Saurya island

कोइराला पक्षका नेताहरूसँग परामर्श नगरी संस्थापन पक्षका नेताहरूले एकपक्षीय ढंगले बन्दसूची तयार गरेपछि कांग्रेसमा असन्तुष्टि चुलिएको छ । बन्दसूची सच्याउन माग गर्दै कोइराला पक्षले बुधवार पार्टी कार्यालयमा धर्ना दिएको थियो । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित रा...

मंसिर २१, २०७९

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग निलम्बन फुकुवा गर्ने संसद सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले गैरकानूनी ढंगले क्...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिएका छन् । बुधवार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x