×

X
Nic Asia
Khukuri
Daraz

चाडपर्वको अवसरमा कीर्तिपुरको चोभारमा लोपोन्मुख लिङ्गे पिङ बजार सञ्चालन

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा  काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ

LAxmi BAnk
nabil BANK inside

बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा अदितिनाथ सामुदायिक बन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ गते देखि छठसम्मको लागि लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको हो । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

पिङ बजारमा सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्ने कम्पनीले बताएको छ।

 बिजबजारले दशैंलाई लक्षित गर्दै  परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दशैँमा मनोरञ्जन प्राप्त होस् भन्ने हेतुले पिङ बजार सञ्चालन गरेको जनाएको छ।


Advertisment
Saurya island

साथै बिजबजारले सो अवधिमा त्यो ठाउँमा पार्किङ गर्ने सर्वसाधारणको लागि  १०० रुपैयाँको भौचर कोड PINGBAZAR को पनि व्यवस्था गरेको जनाएको छ । जसको प्रयोग गरेर सेवाग्राहीले बिजबजार मार्फत सामान खरिद गर्दा रु १०० बराबरको छुट प्राप्त गर्न सक्नेछन्।  

  

Vianet communication
IME BANK INNEWS

 
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ८, २०७९

सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा भएको छ । सनसिल्क नेपालले हिन्दू नेपालीहरूको महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट ‘सनसिल्क दशैं भाइब्स’ सञ्चालन गरेको थियो । &n...

कात्तिक २९, २०७९

चौधरी ग्रुपले माइडिया ब्राण्डको विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।  माइडियाल उपभोक्ताहरुको लागि जाडोमा जीवन सरल र सहज बनाउने पानी तातो बनाउन केटल, ओयल फिल्ड रेडियटर हिटर, ...

कात्तिक २७, २०७९

युनिभर्सल इलेक्ट्रोकम प्रालिले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।  चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रो...

मंसिर १, २०७९

आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारमा आएको छ । ‘न्यूट्रिप्लस’ नामअन्तर्गत बजारमा पहिलो पटक आफ्ना खाद्यान्न तेलका उत्पादनहरू सार्वजनिक गर्ने क्रमम...

मंसिर २, २०७९

गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजार स्थलमा निकै घुइँचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुइँचोले घेरिएका थिए । तरक...

कात्तिक २९, २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो' योजना अन्तर्गत मेगा बम्पर उपहार '५ तोला सुन” बिजेताको नाम घोषणा गरेको छ ।  कम्पनीले विद्युतीय प्रणाली...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x