×

X
Nic Asia
Dabur
Khukuri

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट, १९ जनाको मृत्यु

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रवार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु छ । 

LAxmi BAnk
nabil BANK inside

विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । विद्यार्थीहरूले परीक्षाको तयारी गरिरहेका बेला शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएको काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ ।  परिवारहरू क्षेत्रीय अस्पतालहरूमा पुगेका यहाँ एम्बुलेन्सहरू पीडितहरू लिएर आइपुगेका बताइएको थियो । अस्पतालमा आफ्नी बहिनीलाई खोज्दै आएकी एक पीडित महिलाले एएफपीलाई १९ वर्षकी आफ्नी बहिनी फेला नपरेको बताएकी छन् ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २३, २०७९

चीनले रुसको ईएसपीओ कच्चा तेल महिनौंदेखि निकै सस्तो मूल्यमा किनिरहेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।  पश्चिमी मुलुकहरूले ६० डलर प्रतिब्यारलको दरमा रुसी तेलको भाउ निर्धारित गरेको भए पनि चीनले उ...

मंसिर २२, २०७९

युरोपेली आयोगले युक्रेन आक्रमणलाई लिएर रुस विरुद्ध थप प्रतिबन्धको नवौं प्याकेज प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले  सो प्रस्ताव घोषणा गर्दै थप प्रतिबन्धले रुसमा "दबाब बढाउँने ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २२, २०७९

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् ।  ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मा...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x