×

X
Nic Asia
Dabur
Khukuri

पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको घोषणा

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन् । 

LAxmi BAnk
nabil BANK inside

उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै  जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, “मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनको राज्यको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिन आदेश दिएको छु ।”

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २३, २०७९

पेरुका निवर्तमान राष्ट्रपति पेद्रो कास्टिलोलाई बिहीवार हिरासतमा लिइएको छ ।  उनले कू गर्न खोजेको आरोप लगाउँदै सांसदहरूले महाभियोग लगाएर उनलाई हटाएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  अभिय...

मंसिर २२, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन् । यद्यपि रुसको यो कदमको भने विश्वव्यापीरूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

मंसिर २३, २०७९

सत्तारूढ भारतीय जनता पार्टीले गुजरात विधानसभामा कीर्तिमान हासिल गर्दै १५६ सीट जितेको छ ।  कुल १८२ सीट भएको विधानसभामा आजसम्म कुनै पनि दलले १५० सीट जितेको इतिहास थिएन । निकटतम प्रतिद्वन्द्वी कांग्रेस ...

मंसिर २२, २०७९

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागूऔषध तस्करको मृत्यु भएको छ ।  थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रायङ्गल’ नजिकै लामो...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x