×

X
Nic Asia
Dabur
Khukuri

'हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक'

काठमाडाैं | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा फेरि हैजाको वृद्धि ‘चिन्ताजनक’ भएको शुक्रबार बताएको छ । सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

LAxmi BAnk
nabil BANK inside

डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा सञ्चारकर्मीसँग भने, “वर्षौंदेखि घट्दो सङ्ख्यापछि हामीले विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिरहेका छौं ।”


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

उनका अनुसार सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको छ । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

विगत एक दशमा मानिसहरूको बदलिँदो मानसिक स्थिति जान्न र उनीहरूको भावना बुझ्नका लागि ग्यालप वर्ल्ड पोलले १५० देशका १२ लाख मानिसमा सर्वेक्षण गरेको छ ।  सर्वेक्षणको निष्कर्षअनुसार, १० वर्ष पहिले महिला र पुरु...

मंसिर २२, २०७९

भियतनाममा यस वर्ष अहिलेसम्म तीन लाख २५, हजार ६०४ जना डेंगु ज्वरोका बिरामी फेला परेका छन् ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत वर्षको सोही अवधिको तुलनामा डेंगु सङ्क्रमितको ...

मंसिर २२, २०७९

रुसी जलसेनाले क्राइमियाको सेभास्तोपोलमा बिहीवार बिहान युक्रेनी ड्रोन आक्रमण विफल बनाएको दाबी गरेको छ ।  उक्त शहरका गभर्नर मिखाइल राज्भोझाएभले ड्रोन आक्रमणको पुष्टि गरेका छन् ।  उक्त रणनीतिक महत्त्...

मंसिर २३, २०७९

चीनले रुसको ईएसपीओ कच्चा तेल महिनौंदेखि निकै सस्तो मूल्यमा किनिरहेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।  पश्चिमी मुलुकहरूले ६० डलर प्रतिब्यारलको दरमा रुसी तेलको भाउ निर्धारित गरेको भए पनि चीनले उ...

मंसिर २२, २०७९

उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कारबाहीमा परी १५ जना शंकास्पद लागूऔषध तस्करको मृत्यु भएको छ ।  थाइल्याण्ड, म्यान्मार र लाओसको मिलन हुने ‘गोल्डेन ट्रायङ्गल’ नजिकै लामो...

मंसिर २२, २०७९

युक्रेनको राजधानी किएभका मेयर भिताली क्लित्स्कोले ऊर्जा संरचनामा रुसी आक्रमण जारी रहेमा जाडोमा सर्वविनाश हुने चेतावनी दिएका छन् ।  ऊर्जा संरचना नष्ट हुँदै जाँदा विद्युत्, जल र न्यानोपन गुम्दै गएको अनि मा...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x