×

X
Nic Asia
Dabur
Khukuri

कांग्रेस सक्ने खेल रोक्न कार्यकर्ताको खबरदारी आवश्यक: भण्डारी

बुटवल | असोज १४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाई  नभएको बताएका छन् । कांग्रेसभित्र अहिले जे नि भैरहेको भन्दै उनले यसमा खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसँगै रगत प्रयोग भैरहेको भन्दै उनले कांग्रेसको बिउ बाँच्नुपर्ने धारणा राखे ।

LAxmi BAnk
nabil BANK inside

 ‘कांग्रेस सिद्धिनुभएन, राजाका बेला नसिद्धिएको, माओवादीका बेला नसकिएको कांग्रेसलाई अहिले आफ्नैबाट समस्या परेको भन्दै भण्डारीले बनाउने बाहेक बिगार्ने अधिकार कसैलाई पनि नभएको बताए ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अबको चार वर्षपछि कांग्रेस आफूहरुको नेतृत्वमा आउने समेत ठोकुवा गरे ।  मंसिर चारमा सही उम्मेदवार छनोट गरेर मात्रै जनताले भोट हाल्नुपर्ने उनले धारणा राखे । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेकाे र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई दिल्ल...

मंसिर १९, २०७९

नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  महासेठले सोमवार दिउँसो खुमलटारस्थित निवासमै पुगेर प्रचण्डको निवासमै प...

मंसिर १९, २०७९

निर्वाचन समीक्षा र पावर शेयरिङबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमवार अपराह्न बैठक शुरु भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाच...

मंसिर १९, २०७९

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । ​सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै ...

मंसिर १९, २०७९

गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमवार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन् । मंसिर ४ गते स...

मंसिर १९, २०७९

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनतर्फको मत परिणाम आइसकेको छ । अब समानुपातिकतर्फको मात्रै मत परिणाम आउन बाँकी छ ।  प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्र...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x